जनसम्पर्क समिति बेलायतको सह-कोषाध्यक्ष पदमा ढकालको उम्मेदवारी

२०७४ जेठ १५ गते

“बेलायत, १४, अगष्ट । बेलायतमा रहेका नेपालीहरूको सङ्गठन नेपाली जनसम्पर्क समिति बेलायतको आउँदो सेप्टेम्बर १७ (असोज १) गते हुन लागेको अधिवेशनमा कोमल ढकालले सह कोषाध्यक्ष पदमा उम्मेदवारी दिएकी छन् । काठमाडाै स्थायी घर भएकी ढकाल लामो समय देखि बेलायत बस्दै अाउनु भएको छ ।
बेलायतमा नेपाली जनसम्पर्क समितिमार्फत निरन्तर क्रियाशील ढकालले सम्पूर्ण नेपाली दिदी बहिनीहरूलार्इ अाफूले समेट्ने बताउनु भएको छ ।
नेपालमा विद्यार्थी कालमा नेपाल विद्यार्थी सङ्घमा रहेर विद्यार्थी राजनीतिमा समेत सक्रिय भर्इ सक्नु भएकी ढकालले महिलाको हक हितमा अाफू लागि पर्ने बताउनु भएको छ ।”

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित