मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

जनसम्पर्क समिति बेलायतको सह-कोषाध्यक्ष पदमा ढकालको उम्मेदवारी

बेलायत, १४, अगष्ट । बेलायतमा रहेका नेपालीहरूको सङ्गठन नेपाली जनसम्पर्क समिति बेलायतको आउँदो सेप्टेम्बर १७ (असोज १) गते हुन लागेको अधिवेशनमा कोमल ढकालले सह कोषाध्यक्ष पदमा उम्मेदवारी दिएकी छन् । काठमाडाै स्थायी घर भएकी ढकाल लामो समय देखि बेलायत बस्दै अाउनु भएको छ ।

बेलायतमा नेपाली जनसम्पर्क समितिमार्फत निरन्तर क्रियाशील ढकालले सम्पूर्ण नेपाली दिदी बहिनीहरूलार्इ अाफूले समेट्ने बताउनु भएको छ ।

नेपालमा विद्यार्थी कालमा नेपाल विद्यार्थी सङ्घमा रहेर विद्यार्थी राजनीतिमा समेत सक्रिय भर्इ सक्नु भएकी ढकालले महिलाको हक हितमा अाफू लागि पर्ने बताउनु भएको छ ।”

प्रतिकृयाहरु
Loading...