पूर्वउपप्रधानमन्त्री निधि अस्पताल भर्ना
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौं, साउन ३१ । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि अस्पताल भर्ना भएका छन् ।
सोमबार राति अचानक पेट दुखेपछि निधिलाई चाबहिलस्थित ओम अस्पताल भर्ना गरिएको हो ।
नेता निधिलाई ग्यासट्राइटिस शिभियरको समस्या देखिएको उपचारमा संलग्न डा. राहुल पाठकले जानकारी दिए ।
नेता निधिको भोलि (बुधबार) बिहान इन्डोस्कोपी गरिने भएको छ । डाक्टर पाठककाअनुसार नेता निधिले केही दिन आराम गर्नुपर्ने हुन्छ ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित