दुई दिनका लागि विद्यालय बन्द
मकालु खबर
२०७४ जेठ १५ गते
“
महोत्तरी, ३१ साउन । गत शुक्रबारदेखि परेको अविरल वर्षाका कारण जिल्लाको जनजीवन प्रभावित भएकाले जिल्लाका सम्पूर्ण विद्यालय दुई दिनका लागि बन्द गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठकले बुधबारसम्मका लागि जिल्लाका हरेक सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा कार्यालयका विद्यालय निरीक्षक अरुणशङ्कर पाठकले जानकारी दिनुभयो । रासस
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित