नेपाल प्रहरीमा १ हजार १ सय ७२ जना जनशक्ति माग (सूचना सहीत)

२०७४ जेठ १५ गते

“
साउन ३१, काठमाडौं । नेपाल प्रहरीले आज मंगलबार एक सूचना प्रकाशन गर्दै विभिन्न पदमा भर्ना खुलाएको छ । सूचना अनुसार विभिन्न पदमा गरी १ हजार १ सय ७२ जना जनशक्ति माग गरेको छ । प्रहरी निरीक्षकमा ९१ जनाको माग गरिएको छ । त्यस्तै, सहायक निरीक्षकको लागि ३ सय १४ जनाको माग गरिएको छ भने प्रहरी जवानमा ७ सय ६७ जना माग गरिएको छ । आवेदनमा अमर तथा अशक्त प्रहरीको परिवार, आदिबासि जनजाति, दलित , महिला , मधेसी र पिछडा वर्गको लागि कोटा छुट्टाइएको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित