मोरङमा बस दुर्घटना : १५ जना गम्भीर घाइते

२०७४ जेठ १५ गते

“
साउन ३१, मकालु खबर । मोरङ जिल्लाको पत्थरीमा बस दुर्घटना भएको छ । दुर्घटनामा १५ जना गम्भीर घाइते भएका छन् । भने, एक नाबालिकाको मृत्यु भएको छ ।
धनकुटाको हिलेबाट काकडभिट्टाबाट तर्फ जादै गरेको को १ ख २७५२ नम्बरको बस दुर्घटनामा परेको हो । नमबुद्द ट्राभल्सको सो बस दुर्घटना परेको हो ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित