मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

मोरङमा बस दुर्घटना : १५ जना गम्भीर घाइते

साउन ३१, मकालु खबर । मोरङ जिल्लाको पत्थरीमा बस दुर्घटना भएको छ । दुर्घटनामा १५ जना गम्भीर घाइते भएका छन् । भने, एक नाबालिकाको मृत्यु भएको छ ।

धनकुटाको हिलेबाट काकडभिट्टाबाट तर्फ जादै गरेको को १ ख २७५२ नम्बरको बस दुर्घटनामा परेको हो । नमबुद्द ट्राभल्सको सो बस दुर्घटना परेको हो ।

प्रतिकृयाहरु
Loading...