मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

जग्गाधनीलाई आयल निगमले दियो यस्तो धम्की

साउन ३१, मकालु खबर । नेपाल आयल निगमका उच्च अधिकारीसँगको मिलेमतोमा जग्गा किनेका एजेन्टले जग्गाधनीलाई बेचेको वास्तविक मूल्य नबताउन दबाब दिन थालेका छन् ।

आजको नागरिक दैनिकमा यो खबर छ ।

चलनचल्तीको मूल्यभन्दा निकै महँगोमा जग्गा किनेर करोडौं रुपैयाँ घोटाला गरेपछि निगमले किनेको जग्गा हेर्न संसदीय समिति अनुगमनमा आउने भनेपछि बिचौलिया मार्फत आफूले बेचेको जग्गाको सही मूल्य नभन्न धम्की दिएका हुन् ।

प्रतिकृयाहरु
Loading...