भोक र त्रासको राज : थामिएन राहत बाँड्नेको आँशु

२०७४ जेठ १५ गते

“
काठमाडौं, साउन ३१ । सोमबार दिउँसो ३ बजे २० बारो चिउरा १५ बोरा भुजा र हजार पोका चाउचाउ बोकेर पर्साको भेलहा पुगेका हरिनारायण रौनियारका आँखा रसाए । उनी आँसु रोक्न नसकेर भीडभन्दा टाढा पुगे । दुई दिनदेखि चुला नबलेको गाउँमा सरकारी संयन्त्रको राहत सामग्री पुगेको छैन ।
बाढीको पानी ओरालो लागिसके पनि घरसंगै भान्सा अन्न, भाँडाकुँडा सबै हिलाम्य छन् । निर्माण ब्यवसायी रौनियारले राहत सामग्री पुर्याएपछि बृद्धदेखि बालकसम्मले लुछाचुँडी सुरु गरे । करिब २० बसे एक युवकले रौनियारलाई भने लाई बेस्सरी भोक लागेको छ ।,
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित