सर्लाहीमा खोलाले बगाएर थपएकको मृत्यु, एक बेपत्ता

२०७४ जेठ १५ गते

“
सर्लाही, साउन ३० । सर्लाहीमाखोलाले बगाएर थप एक जनाको मृत्यु भएको छ । बरहथवानगरपालिका–९ मूर्तियाका ३० वर्षीय युवराज परियारको मनुषमारा खोलाले बगाएर मृत्यु भएको बरहथवाकाप्रहरी निरीक्षकललन प्रसादकुर्मीले जानकारी दिनुभयो ।
हिजो देखिखोलाले बगाएर बेपत्ताभएका परियारको आजबिहानशव फेला परेको हो । अविरल वर्षापछि आएको बाढीले बगाएर सर्लाहीमाअहिले सम्म ४ जनाले ज्यानगुमाएका छन् । यसअघि बरहथवामादुई बालिबालिका र कर्मैयामा एक वृद्धको खोलाले बगाएर ज्यानगएको थियो । त्यस्तै धनकौल गाउँपालिका–१ मानपुरमा घर भत्किएर किच्दा एक वृद्धको मृत्यु भएको थियो ।
यसैबीच सर्लाहीको लक्ष्मीपुर सुखचैनामा एक बालकखोलाले बगाएर बेपत्ताभएका छन् । आजबिहान स्थानीय ढंग्रा खोलाले बगाएर बेपत्ताभएकालक्ष्मीपुर सुखचैना ९ का १६ वर्षीय रितेश राउत बेपत्ताभएकाहुन् ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित