तस्बिरमा इटहरी,कहीँ गाडी बग्दै/कहीँ घर भत्किँदै
मकालु खबर
२०७४ जेठ १५ गते
“काठमाडौं,साउन २८ । अविरल बर्षासँगै आएको बाढीले इटहरी उप–महानगरपालिकाका घर तथा टहराहरु क्षत विक्षेत बनाएको छ । स्थानीय बासिन्दाहरुको घर घरमा कम्मरसम्म आउने पानी भरिएको छ ।
गएराती देखि आएका अविरल बर्षाका कारण त्यहाँका स्थानीय बासिन्दाहरुको आवतजावत ठप्प छ । बाढीका कारण कहीँ कतै जान सक्ने अवस्था छैन । अहिले पनि निरन्तर बर्षा भइरहेको छ । पानी रोकिने कुनै क्षण नरहेको बताइन्छ ।
सडक छेउमा रहेका पसलका सटरहरु बन्द छन् । पसलभित्र पानी पसेर जलमग्न भएको छ । सटर खोलेर पानी हटाउन सम्भव छैन ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित