गुडिरहेको मोटरसाइकलमा बिजुलीको तार खस्दा एक घाइते (भिडियोसहित)

“काठमाडौं, साउन २८ । पोखरमा केहि दिन अगाडी  बिजुलीको तार खसेर गुडिरहेको मोटरसाईकलमा बिजुलीको तार खसेर एक जना ब्यक्ति घाईते भएका छन् घाईते ब्यक्तिको अझैसमम पनि होस आएको छैन । बाटोमा हिडडुल गर्नपनि निकै खतरा बनेको छ ।

यस्तो अवस्थामा नेपाल बिद्युत प्राधिकरण के गर्दै छ त यसतर्फ ध्यान जान जरुरी छ ।  (भिडियोसहित)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *