चट्याङले सताएपछि बिजुली बहिस्कार !
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७४ जेठ १५ गते
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
“
काठमाडौं, साउन २७ । विधुतीय सुविधाको माग गर्दै सम्बन्धित निकायमा धाउनेहरु धेरै छन् । तर, आपुर्ति भईरहहेको विधुत् सुविधा नलिएर अध्याँरोमा नै बस्नु भने स्वभाकि होईन ।
विधुत तारले अत्याधिक चट्याङ पर्न थालेको भन्दै उदयपुरको रौतामाई गाउँपालिका ५ पोखरी र सल्लेवासी सात महिनादेखि बिजुलीको तार काटेर अध्यारोँमै रात बिताईरहेका छन् ।, यो खबर आजको कारोवारमा छ ।
“
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित