पारसको सङ्गतबाट नातिनीलाई जोगाउन ज्ञानेन्द्र थाईल्यान्डमा

२०७४ जेठ १५ गते

“
काठमाडौं, साउन २५ । पोथी सिंहले आफ्नो बच्चा भाले सिंहबाट जोगाउन लुकाउने गरेको त सुनिएको हो, तर मानिसले बाबुबाट सन्तानको रक्षा गराउन लुकाएको भने सितिमिति सुनिँदैन ।
नेपालको उच्च राजनीतिक परिवारले बाबुको सङ्गतबाट जोगाउन सन्तानलाई टाढा पुर्याउनुपरेको छ ।, यो समाचार आजको घट्ना र विचार साप्ताहिकमा छ । ज्ञानेन्द्र अहिले बैंककमा हुनुहुन्छ ।
छोरा पारसबाहेक पुर्वराजा ज्ञानेन्द्र रानी कोमल, बुहारी हिमानी र नातिनातिनी गरी पुर्वराजपरिवारका सबै सदस्य अहिले बैंककमा छन् ।
सपरिवार बैंकक पुग्नुलाई कतिले स्वाास्थ्य उपचारका लागि भन्ने अनुमान गरे पनि उहाँहरु स्वाथ्य उपचार या घुमघामका लागि बैंकक पुग्नु भएको भने होईन ।
प्राप्त जानकरी अनुसार राजा ज्ञानेन्द्र आफ्नी जेठी नातिनी पुर्णिका राज्यलक्ष्मी शाहको कलेज भर्नाका लागि बैंकक जानुभएको हो ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित