बन्द होटलमा जुवा खेल

२०७४ जेठ १५ गते

“
काठमाडौं, साउन २५ । २५ महिनादेखि बन्द एभरेस्ट क्यासिनो गैरकानुनी रुपमा सञ्चालनमा ल्याइएको छ । एभ्लोन प्रालिले क्यासिनो नियमावलीविपरीत केक काटेर मंगलबारदेखि क्यासिनो सञ्चालनमा ल्याएको हो ।
चक्रबहादुर शाही, तप्त बिस्ट, लितक शाहीलगायतको लगानी रहेको यो क्यासिनो पाँचतारे होटल एभरेस्ट हाताभित्र रहेको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित