मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

बन्द होटलमा जुवा खेल

काठमाडौं, साउन २५ ।  २५ महिनादेखि बन्द एभरेस्ट क्यासिनो गैरकानुनी रुपमा सञ्चालनमा ल्याइएको छ । एभ्लोन प्रालिले क्यासिनो नियमावलीविपरीत केक काटेर मंगलबारदेखि क्यासिनो सञ्चालनमा ल्याएको हो ।

चक्रबहादुर शाही, तप्त बिस्ट, लितक शाहीलगायतको लगानी रहेको यो क्यासिनो पाँचतारे होटल एभरेस्ट हाताभित्र रहेको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

प्रतिकृयाहरु
Loading...