करेन्ट लागेर एकको मृत्यु

लहान, साउन २४ । लहान  करेन्ट लागेर आज दिउँसो सिरहाको औरही गाउँपालिकामा एक युवकको मृत्यु भएको छ । आफ्नै खेतमा पानी हाल्ने क्रममा मोटरबाट करेन्ट लागेर औरही गाउँपालिका–४ का रञ्जित यादवको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी औरहीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − one =