मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

प्रधानमन्त्रीको प्रस्ताव : दुई चुनाव एकै चरणमा

काठमाडौं, साउन २४ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिशमा र प्रदेशसभाको चुनाव एकै चरणमा सम्पन्न गर्ने गरी तयारी थाल्न निर्वाचन आयोगलाई आग्रह गर्नुभएको छ ।

उता निर्वाचन आयोगले दुवै चनाव एकैपटक गर्ने भए विधुतीय भोटिङ मेसिन प्रयोग गर्नुपर्ने धारणा प्रधानमन्त्रीसंग राखेको छ ।, यो खबर आजको गोरखापत्रमा छ ।

प्रतिकृयाहरु
Loading...