प्रधानमन्त्रीको प्रस्ताव : दुई चुनाव एकै चरणमा

२०७४ जेठ १५ गते

“
काठमाडौं, साउन २४ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिशमा र प्रदेशसभाको चुनाव एकै चरणमा सम्पन्न गर्ने गरी तयारी थाल्न निर्वाचन आयोगलाई आग्रह गर्नुभएको छ ।
उता निर्वाचन आयोगले दुवै चनाव एकैपटक गर्ने भए विधुतीय भोटिङ मेसिन प्रयोग गर्नुपर्ने धारणा प्रधानमन्त्रीसंग राखेको छ ।, यो खबर आजको गोरखापत्रमा छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित