महानगरका मेयर र उपमेयरलाई २ करोड बढीको गाडी

काठमाडौं, साउन २४ । काठमाडौं महानगरपालिकाले मेयर र उपमेयरका लागि दुई करोडभन्दा बढी मुल्यका गाडी खरिद गरेको छ । महानगरले मेयर विद्यासुन्दर शाक्यलाई १ करोड २० लाख रुपैयाँ पर्ने र उपमेयर हरिप्रभा खड्गीलाई ८६ लाख मुल्य पर्ने गाडी खरिद गरेको हो ।

मेयर शाक्यले चढ्ने टोयोटा कम्पनीको विलासी गाडी महानगरपालिकाको कार्यालयमा आईसकेको छ भने उपमेयर खड्गीको गाडी आउन बाँकी छ ।, यो खबर आजको नागरिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *