मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

साउन महिनामा हरियो पहिरनका साथ ज्योति मगरको फोटो सुट

साउन २२, मकालु खबर । गायिका तथा मोडल ज्योति थापा मगर केही समय यता चर्चामा छिन् । उनले नृत्य गरेको ‘तल पनि पिरलो माथि पनि पिरलो चोरी खान पल्केको यो ढाडे विरालो भन्ने बोलको गीत उनले गरेको अभिनयपछि उनलाई ब्लू फिल्म खेल्ने सुझाव समेत आयो । ज्योति मगर यहाँ भने तीजको अवसर पारेर साउन महिना मै हरियो पहिरनमा फोटो सुट गराएकी छन् । जुन फोटो सुटमा ज्योति मगरले आफ्नो बक्ष्य स्थल पूर्ण रुपमा छोप्न सकेकी छैनन् । हेरौ केहि फोटो सुट;

प्रतिकृयाहरु
Loading...