साउन महिनामा हरियो पहिरनका साथ ज्योति मगरको फोटो सुट

२०७४ जेठ १५ गते

“
साउन २२, मकालु खबर । गायिका तथा मोडल ज्योति थापा मगर केही समय यता चर्चामा छिन् । उनले नृत्य गरेको ‘तल पनि पिरलो माथि पनि पिरलो चोरी खान पल्केको यो ढाडे विरालो भन्ने बोलको गीत उनले गरेको अभिनयपछि उनलाई ब्लू फिल्म खेल्ने सुझाव समेत आयो । ज्योति मगर यहाँ भने तीजको अवसर पारेर साउन महिना मै हरियो पहिरनमा फोटो सुट गराएकी छन् । जुन फोटो सुटमा ज्योति मगरले आफ्नो बक्ष्य स्थल पूर्ण रुपमा छोप्न सकेकी छैनन् । हेरौ केहि फोटो सुट;
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित