भत्कियो एउटा दरबार

२०७४ जेठ १५ गते

“
नुवाकोट , साउन २० । विदुर नगरपालिका २ नुवाकोटडाडाँमा रहेको लिच्छविकालीन तुलजा भवानी मन्दिर (पाँच तले दरबार) भत्केको खबर आजको कान्तिपुरमा छ ।
बर्षाले कमजोर बनाएकाले मन्दिर भत्केको द्धारे महेन्द्रकुमार शाहीले जानकारी दिए । उक्र मन्दिर पृथ्वी नारायण शाहले निर्माण गरेको सात तले दरबार नजिकै छ ।
सिम्रौनगढका राजा नान्यदेव भागेर नेपाल खाल्डो पस्नुअघि यहाँ तुलजा भवानी राखेर मन्दिर बनाएको किंवदन्ती छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित