अनसनरत डा. केसीको स्वास्थ्य गम्भीर

काठमाडौं, साउन २० । चिकित्सा शिक्षा सुधारलगातका माग राखेर अनशन बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ ।

अनशनको एघारौं दिन बिहीबार केसीको रक्तचाप निकै कम हुनका साथै महत्वपुर्ण अंग सञ्चालनमा आवश्यक पर्ने ईलेक्टोलाईडको मात्रा घटेको उपचारमा संलग्न डा. दिब्यासिंह शाहले बताईन् ।, यो खबर आजको नागरिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *