ठुला दलका नेता मधेसमा, मधेसी दलका नेता राजधानीमै

तेस्रो चरणको स्थानीय तह निर्वाचनलाई लक्षित गरी प्रमुख दलहरुले जनकपुरलाई केन्द्र बनाएर दुइ नम्बर प्रदेशको चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।

बुधबार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि कृष्णप्रसाद सिटौला, महामन्त्ती शशांक कोईराला, कोषाध्यक्ष सीतादेवी र कृषि मन्त्री रामकृष्ण यादव जनकपुर आएर प्रचारप्रसार अगाडी बढाएका छन् ।

विहीबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहलगायत नेताहरु जनकपुर आउने कार्यक्रम छ ।, यो खबर आजको नागरिकमा छ ।, यो खबर आजको नागरिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *