स्थानीय तह

तनहुँका स्थानीय तहका लागि ४ अर्ब बजेट विनियोजन

४ नगर र ६ पालिकालाई अन्तर सरकार वित्तीय हस्तान्तरणमार्फत् उक्त रकम विनियोजन गरिएको...

मनाङका ४ स्थानीय तहलाई ३७ करोड ३६ लाख बजेट

सङ्घीय सरकारले सशर्त, विशेष अनुदान, समपूरक अनुदान, राजस्व बाँडफाँटलगायत शीर्षकमा स्थानीय तहलाई अनुदान दिने...

बाँकेका आठ स्थानीय तहमा कार्यपालिका गठन हुँदै

कार्यपालिका सदस्यको निर्वाचनमा नवनिर्वाचित पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यले मतदान गर्ने...

कालीकोटमा ५९५ कर्मचारी खटिए

जिल्लाका नौवटै स्थानीय तहमा मतदान अधिकृत तथा निर्वाचन सामग्रीसहित कर्मचारी परिचालन...

मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण शुरू (तस्वीरहरू)

मतदाता नामावलीमा नाम भएकाहरूले आफैँले प्रिन्ट गरे त्यसलाई पनि मान्यता दिने आयोगको तयारी छ...

प्रमुख बन्ने तयारीमा सप्तरीका वडाध्यक्षहरू

प्रमुखमा टिकट नपाउनेहरूले वडाध्यक्षमै उम्मेदवारी दोहोर्याएका छन्...

रुपन्देहीका दुई स्थानीय तहको प्रमुख पदमा महिलाको उम्मेदवारी

४३ वर्षीया उनी अखिल नेपाल महिला सङ्घकी जिल्ला उपाध्यक्ष पनि हुन् भने पेशाले व्यावसायीसमेत...

स्थानीय तहका आवश्यकता र नेतृत्व

आसन्न निर्वाचनको यो घडी नेतृत्वका लागी तयार हुने उम्मेदवार र आमजनता दुवैमा महत्त्वपूर्ण छ...

स्थानीय तह निर्वाचनको कार्ययोजना पेश गर्न सुरक्षा निकायलाई निर्देशन

बुधबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले स्थानीय तह निर्वाचनका लागि आवश्यक सुरक्षा योजना पेश...

स्थानीय तहले नीति-कार्यक्रम र बजेट बनाउँदा कसरी बनाउने ?

यी सुझावहरु पालिकाको नीति तथा कार्यक्रम र बजेट तर्जुमा लगायतका लागि उपयोगी हुनेछन् ।