स्थानीय चुनाव

फरक पृष्ठभूमिबाट आएका ‘व्यक्ति’ राजनीतिक नेतृत्वका लागि सक्षम हुन्छन् ?

राजनीतिशास्त्री लोकराज बराल पनि विश्लेषक आचार्यको भनाइसँग असहमत छैनन् ।

सिटी रिक्सा चालकले दिए वडाध्यक्षमा उम्मेदवारी

आफू दुःखमा परेका जनताको सेवा गर्न वडाध्यक्ष बन्न लागेको उनको भनाई छ ।

कर्णालीमा वडास्तरबाटै तालमेलको कसरत

सत्ता गठबन्धनले कर्णालीमा वडास्तरबाटै चुनावी तालमेल गर्ने भएको हो ।

स्थानीय चुनाव : तपाईँको पालिकामा को आउँदैछन् निर्वाचन अधिकृत ? (सूचीसहित)

निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको हाे ।

कांग्रेसले ७७ वटै जिल्लामा खटायो नेता, को कहाँ ? (सूचीसहित)

कांग्रेसले स्थानीय तह चुनाव केन्द्रित अभियानका लागि केन्द्रीय प्रतिनिधि खटाएको छ ।

स्थानीय चुनाव : मतदाता नामावलीमा दाबी-विरोध आह्वान

मतदातालाई प्रमाणसहित उपस्थित हुने सूचना प्रकाशन गर्नेछ ।

नयाँ दल खोल्दै थापा र त्रिपाठी, स्थानीय चुनावमा भाग लिन पाउने

नयाँ पार्टी दर्ता गरेर चुनावमा भाग लिन मिल्छ कि मिल्दैन भन्ने प्रश्न उठेको छ...

स्थानीय चुनाव: वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

निर्वाचन आयोग स्थानीय तहको चुनावका लागि कार्यतालिका बनाउन जुटेको छ ।