स्थानीय चुनाव

कांग्रेसले ७७ वटै जिल्लामा खटायो नेता, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । नेपाली कांग्रेस चुनावी अभियानका लागि नेताहरुको जिम्मेवारी तोकेको छ । मंगलबार बसेको काँग्रेस बैठकले आगामी वैशाखमा हुने स्थानीय तह चुनावमा पार्टीलाई जिताउन नेताहरुको जिम्मेवारी तोकेको हो ।

केन्द्रीय सदस्यहरूलाई जिल्ला तोकेर प्रतिनिधिका रूपमा खटाइएको छ । केन्द्रीय प्रतिनिधिहरू फागुन २७ भित्र सम्बन्धित जिल्ला गइसक्नुपर्नेछ । कांग्रेसले यही फागुन २९ देखि चैत २९ सम्म एक महिना ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान सञ्चालन गर्दैछ ।

त्यसपछि वडा र पालिकाका उम्मेदवार तय गरेर दोस्रो चरणको घरदैलो अभियान हुनेछ । पार्टी सभापतिसमेत रहेका प्रधान मन्त्री शेरबहादुर देउवाले चुनावी अभियान प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

को कहाँ ? हेर्नुहोस् सूची :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *