सुमन सुस्केरा

प्रदेश १ को शपथ ग्रहण : मञ्च मै घोचपेच

सोमबार दिउसो २ बजे शपथ ग्रहण समारोह सुरु भइसकेको थिएन ।

प्रदेश १ मा सर्वदलीय बैठक सकियो, २८ गते सभामुखकाे निर्वाचन तय

विराटनगर । प्रदेश १ प्रदेश सभामा भएका दलहरूको सर्वदलीय बैठकले पुस २८ गते सभामुख...

प्रदेश सरकारले एकीकृत कृषि बजार सञ्चालन नगरेपछि पालिकाले माग्यो

मोरङको कटहरी गाउँपालिकाले प्रदेश स्तरीय एकीकृत कृषि फलफूल तथा तरकारी बजार स्थानीय तहलाई सञ्चालन...

प्रदेश १ : सरकारमा जान माओवादीभित्र हानाथाप, जीवन आचार्यलाई मन्त्री हुन नदिन घेराबन्दी

प्रदेश १ मा सरकार बन्दै गर्दा नेताहरूले एकले अर्कोको खुलेरै विरोध गर्न थालेका छन्...

प्रदेश १ मा सरकार गठन गर्ने बारेमा दलहरू अन्यौल, केन्द्रले गर्ने निर्णय कुर्दै

विराटनगर । प्रदेश १ मा नेकपा एमालेको नेतृत्वमा सरकार बनाउने बारेमा आन्तरिक छलफल भए...

प्रदेश १ सरकारमा एमाले र माओवादीको दाबी

विराटनगर । प्रदेश १ मा सरकार बनाउने नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुबैले...

 विराटनगर विमानस्थलको रनवे २७५ मिटर विस्तार हुँदै

विराटनगर विमानस्थल विस्तारको काम सुरु भएर पनि रोकिएको छ ।

ज्ञानेन्द्रबहादुर कार्की विरुद्ध अमृत अर्यालको आक्रोश : ‘मेरो भावनामा ठेस लगाउने काम भयो’

पाली कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा २ मत मात्र पाएका अमृत अर्यालले केन्द्रीय...

अपाङ्गता भएका व्यक्ति रोजगारी खोज्दै जैन भवनमा, कतिले पाउलान् जागिर ?

विराटनगर । मोरङको मिक्लाजुङबाट आएका मनोरथ भट्टराई शुक्रबार दिउँसो विराटनगरमा रहेको जैन भवनको एउटा...

प्रदेश १ : कांग्रेस संसदीय दलको नेतामा ३ जनाको उम्मेदवारी

प्रदेश १ नेपाली कांग्रेस संसदीय दलेका नेतामा ३ जनाले मनोनयन दर्ता गरेका छन् ।

कांग्रेस संसदीय दलको नेता सर्वसम्मत बनाउन कोइराला निवासमा बैठक

प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसको संसदीय दलको नेता चयनकालागि आज मनोनयन दर्ता हुँदैछ...

प्रदेश-१ मा मन्त्रालयको संख्या घटाउने तयारी, मन्त्री बन्न हानथाप

अब बन्ने मन्त्री र मन्त्रालयको संख्या घटाउने तयारी गरेको हो  ।  

विराटनगरमा १७ रुपैयाँको पानी ५० रुपैयाँमा बिक्री गरेकाे फेला

विराटनगर । विराटनगर–४ एयरपोर्ट रोडस्थित तृष्णा केभिङ टेल्सले अत्यधिक नाफा खाएर सामान बिक्री गर्ने...

रानी नाकाबाट १३१ जनाको उद्दार

एक बर्षमा १३१ जनाको सीमा क्षेत्रबाट उद्दार भएको मााईती नेपालले जनाएको छ।

बैंकको चर्को ब्याजदरविरुद्ध विराटनगरका व्यवसायी सडकमा

विराटनगर । बैंक को चर्को ब्याजदरको विरुद्धमा विराटनगरका व्यापारी सडक आन्दोलनमा उत्रिएका छन् ।...

1 2 11 12 13 53 54