सुदूरपश्चिम

पिउने पानीको समस्या: महिलालाई बढी सास्ती

पिउने पानी बोक्नमा घरमा भएका पुरुषले सहयोग गर्दैनन् ।

सीपले फेरिँदै महिलाको जीवन

सितालाई विवाहपछि नै आत्मनिर्भर बन्नुपर्छ भन्ने कुराको महसुस भयो ।

दोधारा–चादँनीः ‘उहिले विकट, अहिले समृद्ध’

महेन्द्रनगर । दोधारा चाँदनीका उपप्रमुख गङ्गादेवी जोशीको परिवार २०२७ सालमा जाजरकोटबाट बसाइँ सरी कञ्चनपुरको...

गाईसँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

धनगढीकाे हिमाली टोलका ३० वर्षीय गङ्गा बोगटीको मृत्यु भएको हो ।

कैलालीका दुई ठाउँमा शंकास्पद वस्तु फेला, सेनाको टोली पुग्दै

कैलालीका दुई ठाउँमा शंस्कापद वस्तु फेला परेका हुन् ।

सामाजिक अभियान्ता यशोदा भट्ट चोखालद्वारा स्वर्गीय श्रीमानको स्मृतिमा आश्रमका बालबालिकालाई फलफूल वितरण

काठमाडौँ । सुदूरपश्चिम महिला तथा अनाथ बालबालिका संरक्षण केन्द्र नेपालकी अध्यक्ष यशोदा भट्ट (चोखाल)ले...

मुख्यमन्त्रीको क्षेत्रमा ५० हजारदेखि १६ करोडसम्मका योजना (योजनासहित)

विराटनगर । प्रदेश १ सरकारका मुख्यमन्त्री राजेन्द्रकुमार राईले आफ्नो निर्वाचन क्षेत्रमा प्रशस्तै बजेट हालेका...

बैतडी कारागारभित्र फैलियो कोरोना, १६ जना संक्रमित

बैतडी । जिल्ला कारागारभित्र कोरोना सङ्क्रमण फैलिएको छ । कारागार प्रमुख धारा भण्डारीका अनुसार...

दुई सन्तानसहित जलुदेवी कञ्चनपुरको अनाथ आश्रममा

काठमाडौँ । बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर १ जलुदेवी बुढालाई कञ्चनपुरको श्री कृष्ण...

बलात्कार आरोपित क्याम्पस प्रमुख पुर्पक्षका लागि थुनामा

काठमाडाैँ । बलात्कारको आरोप लागेका बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राजेन्द्रसिंह नेगीलाई पुर्पक्षका...

दार्चुलामा जिप दुर्घटना, ५ जनाकाे मृत्यु

काठमाडाैँ । दार्चुलाकाे शैल्यशिखर नगरपालिका वडा नं. ६ स्थित उल्लानीमा जिप दुर्घटना भएकाे छ...

बँदेलका लागि थापेको पासोमा चितुवा परेपछि….

बैतडी । बैतडीमा बँदेलका लागि थापेको पासोमा चितुवा परेको छ । दशरथचन्द नगरपालिका–४ बिनासौँमा...

खप्तड छेडेदहका जनप्रतिनिधिले गरे दृष्टि फाउण्डेशनलाई सहयोग, जलुदेवी वडा अध्यक्षकै जिम्मामा

काठमाडौँ । बाजुराको खप्तड छेडेदह गाउँपालिकाका जनप्रतिनिधिहरूले कैलालीको धनगढीमा रहेको दृष्टि फाउण्डेशसनलाई आर्थिक सहयोग...

रानी वनमा चितुवा मृत फेला

खप्तड छेडेदह १ को रानी वनमा चितुवा मृत फेला परेको हो ।

आज ओल्के पर्व, सुदूरपश्चिममा सार्वजनिक बिदा

ओल्के संक्रान्ति नेपालको सुदूरपश्चिम क्षेत्रमा मनाइन्छ ।

कृष्णसारको बासस्थान बन्दै शुक्लाफाँटा

महेन्द्रनगर । पछिल्लो समय कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सङ्कटापन्न कृष्णसारको बासस्थान बन्दै गएको छ...

वडा अध्यक्ष रावलको पहलमा मानसिक सन्तुलन गुमाएकी महिलाको उद्धार

उनी विगत २ वर्षदेखि ओडारमा बस्दै आएकी थिइन् ।

महाकालीमा नुहाउन गएका दुई किशोरी बेपत्ता

महाकाली नदीमा नुहाउने क्रममा बगेर दुई किशोरी बेपत्ता भएका छन् ।

करेन्ट लागेर घाइते भएका विद्युत् कर्मचारीको मृत्यु

बडीमालिका-८ का रावल विद्युत् प्राधिकरण बाजुरा वितरण शाखामा कार्यरत थिए ।

धनगढीबाट डेढ किलो चरेससहित सशस्त्र जवान पक्राउ

धनगढी । कैलालीको धनगढीमा डेढ किलो चरेससहित सशस्त्र जवान पक्राउ परेका छन् । बझाङको दुर्गाथली...

1 2 46 47 48 119 120