दार्चुलामा जिप दुर्घटना, ५ जनाकाे मृत्यु

काठमाडाैँ । दार्चुलाकाे शैल्यशिखर नगरपालिका वडा नं. ६ स्थित उल्लानीमा जिप दुर्घटना भएकाे छ ।

गाेकुलेश्वरबाट दार्चुला सदरमुकाम खलंगातर्फ जाँदै गरेकाे से १ ज ५५१ नम्बरकाे जिप दुर्घटनामा परेकाे हाे ।

दुर्घटनामा परी ५ जनाकाे मृत्यु भएकाे पत्रकार गणेशसिंह धामीले जानकारी दिए । त्यस्तै, अन्य ९ जना घाइते भएका छन् । मृत्यु हुनेमा १ महिला तथा ४ पुरुष रहेका छन् ।

जिपमा १४ जना सवार थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *