सुदूरपश्चिम

बाजुराको क्वारेन्टाइनमा बसेका ६५ वर्षीय पुरुषको मृत्यु

खप्तड छेडेदह गाउँपालिका-७ स्थित मष्टा आधारभुत बिद्यालयको क्वारेन्टाइनमा बसेका ६५ वर्षीय पुरुषको मृत्यु भएको...

प्रयोगशालाको क्षमताले भ्याएन, अब ५ दिनसम्म स्वाब संकलन नहुने

सुदूरपश्चिममा कोरोना भाइरस परीक्षणका लागि थ्रोट स्वाब सङ्कलन स्थगन गरिएको छ ।

१३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बुबा पक्राउ

कैलालीमा १३ वर्षीया छोरीलाई जबरजस्तीकरणी गरेको आरोपमा बुबा पक्राउ परेका छन् ।

४ दिनअघि भारतबाट आएकी महिलाको क्वारेन्टाइनमा मृत्यु

डडेलधुराको गन्यापधुरा गाउँपालिकामा रहेको क्वारेन्टाइनमा बसेकी ३० वर्षीया महिलाको मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पतालले कोरोना संक्रमितलाई भर्ना लिएन, मन्दिरको हलमा कटाए रात

कैलालीको गौरीगंगा नगरपालिकाका ५ जना कोरोना संक्रमितलाई सेती प्रादेशिक अस्पतालले भर्ना नगरी फिर्ता गरिदिएको...

मोटरसाईकलमै अस्पताल पुगे संक्रमित स्वास्थ्यकर्मी

कोरोना पृष्टि भएपछि सुदूरपश्चिमका एक जना स्वास्थकर्मी मोटर साइकलमै अस्पताल पुगेका छन् ।

डा. केसीले सुरु गरे दार्चुलामा दुई दिने अनसन

काठमाडौं। डा. गोविन्द केसीले आज दार्चुलामा अनसन सुरु गरेका छन्। लामो समय चिकित्सा शिक्षा...

बैतडीको क्वारेन्टाइनमा महिलाको मृत्यु, कोरोना परिक्षणको तयारी

पुर्चौडी नगरपालिका- ४ भटनाको विद्यालयमा रहेको क्वारेन्टाइनमा राखिएकी एक महिलाको मृत्यु भएको छ...

डडेलधुराको क्वारेन्टाइनमा ६ वर्षीय बालकको मृत्यु

डडेलधुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका ६ वर्षीय बालकको मृत्यु भएको हो ।

माटोको ढिस्कोले पुरिएर बोहराको मृत्यु

कैलाली । कैलालीको गौरीगङ्गा नगरपालिका–८ उदासीमा आज माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एकजनाको मृत्यु...

कैलालीका ७ स्थानीय तह मिलेर कोरोना अस्पताल सञ्चालन गर्दै

कैलालीका पूर्वी क्षेत्रका स्थानीय तह टीकापुरमा अस्थायी कोरोना अस्पताल सञ्चालनको तयारीमा जुटेका छन् ।

क्वारेन्टिनमै मृत्यु भएका वडाध्यक्षको स्वाबको नतिजा नेगेटिभ

कञ्चनपुर कृष्णपुर नगरपालिका-७ का वडाध्यक्षको थ्रोट स्वाबको सङ्कलित नमूनाको पिसीआर परीक्षण गर्दा नतिजा नेगेटिभ...

मागबमोजिम धानको बीउ आपूर्तिमा समस्या

लम्की। कैलालीमा किसानका मागबमोजिम धानको बीउ आपूर्ति हुनसकेको छैन। विगत वर्षमा धानखेती गर्ने समयमा...

सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत एकको मृत्यु

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत एकजनाको मृत्यु भएको छ ।

क्वारेन्टाइन व्यवस्थापनमा जुटेका वडा अध्यक्षको मृत्यु

क्वारेन्टाइन व्यवस्थामा जुटेका कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा–७ का वडाध्यक्ष कल्लु रानाको मृत्यु भएको छ...

सुदूरपश्चिमको बजेट अधिवेशन आजदेखि

कोभिड-१९को सङ्क्रमणको सम्भावित जोखिमलाई न्यूनीकरण गर्नका लागि स्वास्थ्य जाँच नगराउने कसैलाई पनि बैठक कक्षमा...

‘सुदूरपश्चिममा स्वदेश भित्रिनेको भीड, सङ्क्रमण फैलिने त्रास’

डोटी। देशका विभिन्न जिल्लामा कोरोना भाइरसको प्रकोप बढेसँगै सुदूरपश्चिममा पनि यसका सङ्क्रमित थपिन थालेपछि...

क्वारेन्टिनमा बसेर फर्केका नेपाली भन्छन्: भारतीयको हेपाहा व्यवहार,हिरासतबाट छुटेको झैँ भयो!

काठमाडौँ । करिब २१ दिन हिँडेर जाजरकोट सदरमुकामस्थित भेरी ज्ञानोदय क्याम्पसको क्वारेन्टिनमा शुक्रबार बसेका...

मानव सेवामा रोयल कोलाबोरेटिभ्स र निसर्ग: दैनिक ५ सय बढीलाई खाना खुवाउँदै

काठमाडौं । कैलाली धनगढी उपमहानगरपालिका २ भन्सारस्थित नवदुर्गा माविमा राखिएका नेपालीहरुलाई रोयल कोलाबोरेटिभ्स प्रालिले...

३ सय कैदीबन्दी क्षमताको कारागारमा १५ सय बढी कैदीबन्दीः कोरोना सङ्क्रमणको भय 

बाँके । बाँके जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेकाले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको...

1 2 108 109 110 119 120