क्रिकेट

क्लिन स्वीपबाट बच्ने लक्ष्यका साथ टियू मैदान उत्रिँदै नेपाल ‘ए’

सिरिज गुमाइसकेको नेपाल अन्तिम खेलमा जितका साथ 'क्लिन स्वीप' हुनबाट बच्न चाहन्छ ।

दिल्लीले चेन्नईलाई २० रनले हरायो

आइपिएल मा पहिलो जित दर्ता गर्ने क्रममा चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ...

कीर्तिमानी हैदराबाद गुजरातसँग हार्यो

अघिल्लो खेलमा आईपीएल इतिहासकै सर्वाधिक रन बनाएर जितेको सनराइजर्स हैदरावाद आइतबार गुजरातसँग पराजित भएको...

बार्सिलोनाको जितमा राफिन्हाको निर्णायक गोल

गएराती सम्पन्न खेलमा बार्सिलोनाले लास पलमासलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

आयरल्यान्डसँग सिरिजको दोस्रो खेल खेल्दै नेपाल ‘ए’

सिरिजको पहिलो खेलमा आयरल्यान्डले नेपाललाई २१ रनले पराजित गरेको थियो ।

रोयल च्यालेन्जर्स बैंगलुरुमाथि कोलकोताको शानदार जित

कोलकोता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई ७ विकेटले पराजित गरेको छ ।

वैशाखमा ‘कर्पोरेट सुपर सिक्सेस सिजन–७’ हुने

काठमाडौँ । कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ...

राजस्थानको लगातार दोस्रो जित, १२ रनले हार्‍यो दिल्ली क्यापिटल्स

दिल्लीलाई लगातार दोस्रो हार चखाउने क्रममा राजस्थानले १२ रनको जित दर्ता गरेको हो ।

नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

बिहीबारको खेल वर्षाले अवरुद्ध भएपछि क्यानले टी-२० सिरिजको मिति एक दिन पछाडि सारेको हो...

विश्वकपको यात्रा गर्नु खुसीको क्षण, नयाँ इतिहास रच्न आतुर छौं : प्रशिक्षक देसाई

काठमाडौँ । नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले विश्वकप यात्रा गर्नु सबैभन्दा खुसीको क्षण...

नेपाल ‘ए’ले आज आयरल्यान्ड ‘ए’सँग खेल्ने

आयरल्यान्ड ‘ए’ नेपालको सिनियर टोलीसँगका दुवै खेलमा पराजित भएको थियो ।

गुजरात टाइटन्सका कप्तान गिललाई १९ लाख जरिवाना

काठमाडौं । गुजरात टाइटन्सका कप्तान शुभमन गिललाई १९ लाख २४ हजार रुपैयाँ जरिवना तोकिएको...

आइपिएलमा चेन्नईको लगातार दोस्रो जित

गुजरात टाइटनलाई ६३ रनले पराजित गर्दै चेन्नईले लगातार दोस्रो जित निकालेको हो ।

सोमबार सानदार जित निकालेको नेपाल आज पनि आयरल्याण्डसँग खेल्ने

खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा दिउँसो १ बजे सुरु हुनेछ ।

आइपिएलमा आज रोयल च्यालेन्जर्स र पञ्जावबीच प्रतिस्पर्धा

यो खेल बैंगलुरुस्थित चिन्नास्वामी स्टेडियममा नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुने...

मुम्बईमाथि गुजरात टाइटन्सको रोमाञ्चक जित

आफ्नो पहिलो खेलमा गुजरात टाईटन्स ले मुम्बई इण्डियन्स माथि जित हात पारेको छ...

आईपीएल : राजस्थान रोयल्सले लखनउलाई हरायो

राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग ९आईपीएल०मा लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको छ। आइतबार सम्पन्न...

आईपीएल : दिल्लीमाथि रोमाञ्चक जित हासिल गर्दै पञ्जाबको विजयी सुरूवात

इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटलमाथि रोमाञ्चक जित हासिल गर्दै पञ्जाब किंग्सले विजयी...

आइपिएलमा चेन्नईको विजयी शुरुवात

चेन्नईले रोयल च्यालेन्जर्स बैंगलुरुलाई ६ विकेटले पराजित गर्दै सिजनमा विजयी शुरुवात गरेको हो ।

आइपिएलको उद्घाटन खेलमा धोनी र कोहली आमने सामने

आजदेखि इण्डियन प्रिमियर लिग (आइपिएल) को १७औं सिजन सुरु हुँदैछ ।