क्रिकेट
युएईलाई पुनः हराउँदै उपाधि जित्न चाहन्छ नेपाल
समूह चरण र सेमिफाइनलमा सहज जित हात पारेको नेपालको असली परिक्षा हुनेछ ।
यूएईलाई ५ विकेटले हराउदैँ नेपालको शानदार जीत
काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० शृङ्खलामा नेपालले यूएईलाई ५ विकेटले पराजित गरेको छ...
नेपालको तेस्रो विकेट गुम्यो, कुशल मल्ल शून्यमा आउट
काठमाडौँ । यूएईविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । कुशल मल्ल शून्य रनमा...
न्यूजील्याण्डलाई हराएर भारत उक्लियो शीर्ष स्थानमा
जितसँगै भारत १० अंकका साथ शीर्षस्थानमा उक्लिदै सेमिफाइनल नजिक पुगेको छ ।
लगातार चौथो जितको खोजीमा हुनेछ नेपाल
काठमाडौँ । नेपालले आज त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत युएईको सामना गर्दै छ । यो...
हङ्कङलाई ६ विकेट हराउँदै यूएई विजयी
काठमाडौँ । त्रिकोणात्मक टी—२० क्रिकेट शृङ्खलाको आइतबार खेलिएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले...
क्रिकेट विश्वकपमा आज भारत र न्यूजील्याण्डको खेल
काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत आज भारत र न्यूजील्याण्डबीच खेल हुदै छ...
जापानलाई हराउँदै नेपाल फाइनलमा, अब यू–१९ एसिया कप खेल्ने
काठमाडौँ । नेपाली टोली मलेसियामा जारी एसीसी यू—१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश...
हङकङ ७९ रनले पराजित, नेपाल फाइनलमा
काठमाडौँ । त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलामा नेपालले लगातार तेस्रो जित हासिल गरेको छ ।...
तेस्रो जित निकाल्दै फाइनल पुग्ने सोचमा नेपाल
घरेलु टोली नेपालले त्रिकोणात्मक टि२० आई सिरिजमा आफ्नो तेस्रो खेलमा आज हङकङसँग खेल्दैछ ।...
फाइनलमा पुग्न जापानको सामना गर्दै नेपाल
नेपाल समूह ए र जापना समूह डी को विजेताको रुपमा सेमिफाइनल खेल्न लागेका हुन्...
नेपालद्धारा हङकङ छ विकेटले पराजित
काठमाडौँ । त्रीदेशीय सिरिजमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। बिहीबार मुलपानी क्रिकेट...
साउदीलाई ३०२ रनले हराउँदै नेपाल सेमिफाइनलमा
काठमाडौँ । नेपाली टोली एसीसी यू—१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ...
नेपालको शानदार बलिङ, हङकङले पाँच विकेट गुमायो
नेपालले टी-२० त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा हङकङविरुद्ध शानदार सुरुआत गरेको छ ।
हङकङविरुद्ध दोस्रो सफलता, करणले लिए दुवै विकेट
नेपालले हङकङविरुद्ध नेपालले दोस्रो सफलता हासिल गरेको छ ।
नेपालले साउदी अरेबियालाई दियो ३४८ रनको लक्ष्य
नेपालले यू-१९ प्रिमियर कपमा साउदी अरेबियालाई ३ सय ४८ रनको विशाल लक्ष्य दिएको छ...
नेपालले टस जित्यो, हङकङविरुद्ध पहिला बलिङ गर्दै
आजको खेलमा नेपालले कुनै परिवर्तन गरेको छैन ।
साउदीविरुद्ध १४२ रन बनाएर आउट भए अर्जुन कुमाल
योसँगै उनी नेपालबाट एकै खेलमा सर्वाधिक रन बनाउने इतिहास रचेका छन् ।
लगातार दोस्रो जितको खोजीमा हुनेछ नेपाल
घरेलु टोली नेपालले त्रिकोणात्मक टि२० आई सिरिजमा आज हङकङसँग खेल्दैछ ।
सेमिफाइनलमा पुग्न साउदी अरेबियालाई हराउनैपर्ने दबाबमा नेपाल
नेपालले साउदी अरेवियालाई हराए सेमिफाइनलमा पुग्नेछ ।