समाज
अनियमित मनसुन र बढ्दो तापक्रमले हिन्दूकुश क्षेत्रमा आकस्मिक बाढीको जोखिम
अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का विपद् जोखिम न्यूनीकरण विशेषज्ञ सस्वता सन्यालले मौसमी...
बाख्रापालनले बदल्दै ग्रामीण महिलाको जीवन
जनकपुरधाम । बिहानको झिसमिसेमै धनुषाको बटेश्वर गाउँपालिका–२ सीतापुरका रागेश्वरी कुमारी दनुवारको बाख्रा खोरबाट मिमियाहट...
१५ दिनभित्र खानेपानी आपूर्तिको स्पष्ट कार्ययोजना पेश गर्न सरकारलाई संसदीय समितिको निर्देशन
बैठकमा सडक सुरक्षा विधेयक तथा विपद्का समयमा यातायात प्रणाली सञ्चालनको विषयमा पनि छलफल भएको...
खानेपानी क्षेत्रमा संरचनागत सुधार र मेलम्चीको दीर्घकालीन समाधान खोजिँदै
खानेपानी मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीले खानेपानी क्षेत्रको समग्र सुधारका लागि मन्त्रालयले नीतिगत तथा संरचनागत...
नार्कको वर्तमान कार्यशैलीले संस्थालाई सही दिशामा लैजान सक्दैनः मन्त्री चौधरी
मन्त्रालयले परिषद् सुधारलाई उच्च प्राथमिकतामा राखे पनि संस्थाले अझै स्पष्ट मार्गचित्र तयार गर्न नसकेको...
चक्कु प्रहारबाट रौतहटमा एकको मृत्यु
रौतहट । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा जग्गासम्बन्धी विवादमा भएको चक्कु प्रहारबाट वुटन साहको मृत्यु...
नियमित अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल
रुपन्देही । विमानस्थलको अन्तरराष्ट्रिय टर्मिनल चिटिक्क परेको छ । अत्याधुनिक भवन, चम्किला काउन्टर, एक्स–रे...
ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी
चितवन । पच्चीस जनाको ज्यान लिएको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई दाह्रा काटेर छोटो बनाइने...
असार २४ गते बुधबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल
आजको पञ्चाङ्ग वि.सं. असार २४, २०८३ । इ.सन् 08 Jul, 2026 । शक संवत्...
पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा बस्ती संरक्षण योजना निर्माण भएको छ । सिँचाइ...
आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको...
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
ललितपुर । बर्डफ्लु सङ्क्रमण देशका अधिकांश जिल्लामा नियन्त्रणमा आए पनि काठमाडौँ उपत्यका र काभ्रेपलाञ्चोकमा...
आर्थिक अनुशासन र पारदर्शितालाई कडाइका साथ पालना गर्न निर्देशन
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले आर्थिक अनुशासन र पारदर्शितालाई कडाइका साथ पालना गर्न...
प्रधानमन्त्री शाहले गरे भक्तपुरको नवदुर्गा देवगण मन्दिरको अवलोकन
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज भक्तपुरको कमलविनायकस्थित नवदुर्गा द्योछें मन्दिरको पुगी दर्शन तथा...
गण्डकी प्रज्ञा–प्रतिष्ठानको कुलपतिमा प्रा डा न्यौपाने नियुक्त
काठमाडौं । गण्डकी प्रदेश सरकारले गण्डकी प्रज्ञा-प्रतिष्ठानको कुलपतिमा प्रा डा कुसुमकुमार न्यौपानेलाई नियुक्त गरेको...
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
काठमाडौं । पोखरा-मुग्लिन सडक स्तरोन्नति आयोजना चौथोपटक म्याद थप गरिएको छ । तेस्रो पटक...
भुटानी शरणार्थी मुद्दाको फैसला, संक्षिप्त आदेश आउन बाँकी
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा जिल्ला अदालत काठमाडौंले फैसला गरेको छ ।...
सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा: सञ्चारमन्त्री तिमिल्सिना
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा रहेको...
दैलेख दुर्घटनाः कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो
काठमाडौं । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क प्र ०२-००१ ख...
विश्वकप सट्टेबाजीमा ८५ पक्राउ
एजेन्सी । विश्वकप फुटबल प्रतियोगिताका क्रममा बढ्दो अवैध सट्टेबाजी नियन्त्रण गर्ने अभियानअन्तर्गत भियतनामी प्रहरीले...

