समाज
चेक रिपब्लिकद्वारा एम्बुलेन्स र मेडिकल उपकरण सहयोग
फागुन ३, भक्तपुर । चेक रिपब्लिक डेभलपमेन्ट कोअपरेसनले नालास्थित धाग्पो शिडरब लिङ फाउन्डेसनलाई एउटा...
चीनबाट नेपाली ल्याएर आइतबार बिहान नेपाल अवतरण गर्दै वाइडबडी
फागुन ३, काठमाडौं । चीनको हुबेई प्रान्तमा रहेका नेपालीको उद्धार गर्न विशेष तालिमप्राप्त टोली...
थाहा पाउनुहोस् कस्तो रहनेछ आगामी तीन दिनको मौसम ?
फागनु ३, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा देशभरको मौसम...
इन्जिनियर चौधरीविरुद्ध ३५ लाख घुस लिएको भन्दै अख्तियारद्वारा आरोपपत्र दायर
फागुन २, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय विराटनगरका तत्कालीन कार्यालय...
कुवेतमा मृत्यु भएका नेपालीको यथार्थ जानकारी दिन आयोगको आग्रह
फागुन २, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले कुवेतस्थित एक कम्पनीमा कार्यरत छ नेपाली कामदार...
भृकुटीमण्डपमा आजदेखि सुरु भयो ‘क्यान इन्फोटेक–२०२०’ (२५ तस्वीर)
फागुन २, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा ‘क्यान इन्फोटेक–२०२०’ मेला सुरु भएको छ । ...
महाशिवरात्रिको तयारीका लागि पशुपतिमा सफाइ
फागुन २, काठमाडौं । महाशिवरात्रिका लागि पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ शुरु गरिएको छ...
ट्रकले स्कुटरलाई ठक्करदिँदा एकजनाको मृत्यु, एक घाइते
फागुन २, धादिङ । बेनीघाट रोराङ गाउँपालिका–५ चरौँदी पुल नजिकै शुक्रबार बिहान भारतीय नम्बरको...
नागढुङ्गा–मुग्लिन सडक विस्तार गरिँदै
फागुन २, काठमाडौं । नागढुङ्गादेखि मुग्लिनसम्मको ९४ दशमलव सात किलोमिटर सडक स्तरोन्नति गरिने भएको...
शान्ति समाजद्वारा पाँच पुरस्कार स्थापना
फागुन २, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले स्व राधादेवी दाहाल, स्व श्रीप्रसाद...
सुत्केरी भत्ता पाएनन् जुम्ला कानकासुन्दरीका महिलाले
फागुन २, जुम्ला । जुम्लाको कानकासुन्दरी गाउँपालिकाका सुत्केरीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदान गर्ने...
दिलीप हत्याका आरोपी तीनजना जेल चलान
फागुन १, धनुषा । खोलामा बालुवा गिट्टी उत्खननविरुद्ध उत्रिएका धनुषाका दिलीपकुमार महतोलाई टिपरले किचेर...
नेकपा अध्यक्ष प्रचण्डद्वारा अम्ब्रेला स्ट्रिटको शुभारम्भ
फागुन २, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...
जब प्रहरी जवानले आफूमाथि नै गोली चलाए…
फागुन २, सिन्धुली । जिल्ला प्रहरी कार्यालय (जिप्रका) सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले आफैँलाई...
हेलिकप्टर उडानले निकुञ्जका वन्यजन्तुमा गम्भिर असर
फागुन २, सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्जले बिना अनुमति निकुञ्जमा प्रयोग गरिएका दुई ‘ड्रोन...
२५ औं जनयुद्ध दिवसमा नेकपा दुहबी नगर समितिले ग-यो बृहत रक्तदान
फागुन २, सुनसरी । २५ औं जनयुद्ध दिवसको अवसर पारेर नेकपा दुहबी नगर समितिले...
आज फेब्रुअरी १४ : ‘भ्यालेन्टाइन डे’, प्रेमसम्बन्ध प्रगाढ बनाउने अवसर
फागुन २, काठमाडौं । आज फेब्रुअरी १४, ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस । पछिल्लो...
कुवेत : निर्माणस्थलमा मृत्यु हुने नेपालीको संख्या ६ पुग्यो (अपडेट)
फागुन २, काठमाडौं । कुवेतको एक निर्माण क्षेत्रमा बालुवा र ग्राभेलको ढिस्कोमा पुरिए मृत्यु...
राष्ट्रिय दादुरा–रुबेला अभियान २०७६/७७ का लागि एनसेल, स्वास्थ्य मन्त्रालय र युनिसेफको सहकार्य
फागुन १, काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँग सहकार्य...
नेपाली सेनाका पूर्व प्रधानसेनापति क्षेत्रीमाथि छानविन हुने
फागुन १, काठमाडैं । नेपाली सेनाका पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीमाथि छानविन हुने भएको छ...

