समाज

भारतबाट आएका नेपाली क्‍वारेन्टाइनबाट भागे

चैत्र १०, नेपालगञ्ज। भारतका विभिन्न स्थानबाट नेपाल प्रवेश गरेका नेपालीहरु क्‍वारेन्टाइनबाट भागेका छन्। बाँके...

घरबाहिर ननिस्कन प्रहरीको अपील

चैत्र १०, काठमाडौं। नेपाल प्रहरीले सर्वसाधारणलाई सकेसम्म घरबाट बाहिर ननिस्कन अपील गरेको छ। कोभिड–१९...

चितवनका पत्रपत्रिकामा कोरोनाको असर, चैत २१ सम्म बन्द !

चैत्र १०, चितवन ।  विश्वलाई नै टाउको दुखाईको विषय बनेको कोरोना भाईरसको संक्रमणको असर...

चितवन लकडाउन, मुख्य नाकाहरूमा प्रहरी तैनाथ

चैत १०, काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट जोगिन बाहिरी जिल्लाबाट आएका सार्वजनिक सवारीसाधनलाई चितवन प्रवेशमा...

दुर्गम राेल्पामा काेराेनाकाे सचेतना जगाउँदै नेपाल प्रहरी

चैत्र १०, रोल्पा । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसबारे रोल्पाको दुर्गम गाउँमा प्रहरीले...

कुङफु खेलाडी रुपेशलाई घर हस्तान्तरण

चैत्र १०, काठमाडौं। निम्न आर्थिक स्थितिका कुङफु राष्ट्रिय खेलाडी रुपेश खतिवडालाई घर हस्तान्तरण गरिएको...

कोरोनालाई मजाकमा लिइरहेका छौं, हाम्रोपनि हालत इटालीकै जस्तो नहोला भन्न सकिन्न

चैत्र १०, काठमाडौं । अहिले नेपालको अवस्था जस्तो छ, १५–२० दिन अगाडि इटालीको अवस्था...

धरानमा लक डाउनको असर, सवारी साधन बन्द, भानुचोकमा यात्रुको बिचल्ली

चैत्र १०, धरान । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट...

कोरोना भाइरस विरुद्ध ‘मुलुक नै लक डाउन’ गर्नुपर्छ भन्दै डा. शेखर गाउँ पस्दा अन्य कांग्रेसी नेता कता गए ?

चैत्र १०, काठमाडौं । विश्वब्यापी कोरोना भाइरस संक्रमणबाट नेपाली जनतालाई बचाउने हो भने तत्कालै...

कोरोना कोषमा व्यवसायी बसन्त चौधरीको एक करोड सहयोग

चैत १०, काठमाडौं । व्यवसायी बसन्त चौधरीले कोरोना नियन्त्रणका लागि सरकारले थालेको अभियानमा एक...

चलेनन् लामो दूरीका गाडी, काठमाडौं पनि सुनसान

चैत १०, काठमाडौं । सरकारले आजदेखि लामो दूरीका सार्वजनिक गाडी चलाउन रोक लगाएको छ...

खैरहनीमा व्यवसायिक सटर भाडा मीनाहा

चैत १०, चितवन । चितवनको खैरहनी पर्सा बजारमा व्यवसायिक सटर भाडामा लगाउने सञ्चालकले व्यवसाय...

‘प्रहरीको साथी म’ अभियान सुरु

चैत्र १०, विराटनगर । समुदाय प्रहरी साझोदारी अवधारणा अन्तर्गत प्रहरीको साथी म नारासहितको कार्यक्रम...

चट्याङ्सहित वर्षाको सम्भावना, यस्तो छ आगामी तीन दिनको पूर्वानुमान

चैत १०, काठमाडौं । हाल नेपालमा पश्चिमी तथा स्थानीनिय वायूको प्रभाव रहेकाले मौसम बदली...

वीरगन्जका व्यवसायी रुगंटालाई कोरोना संक्रमण नभएको पुष्टि [रिपोर्टसहित]

चैत १०, काठमाडौं । वीरगन्जका व्यवसायी शिवकुमार रुगंटामा कोरोना भाइरसको संक्रमण नदेखिएको पुष्टि भएको...

रत्ननगरबाट एक लाखसहित ५ जुवाडे पक्राउ

फाेटाेः गुगल  चैत ९, चितवन ।  चितवनको रत्ननगरबाट करिब एक लाखसहित ५ जना जुवाडेलाई...

कञ्चनपुरमा आज रातिदेखि ‘कर्फ्यु’

चैत ९, धनगढी। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज राति १२ बजेदेखि घरबाहिर निस्कन प्रतिबन्ध...

मध्यरातिदेखि अन्तरराष्ट्रिय उडान बन्द : आन्तरिक यथावत्

चैत्र ९, काठमाडौँ । कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणलाई ध्यानमा राखी सरकारले आइतबार मध्यरातिदेखि लागू...

कोरोना भाइरस संक्रमणको परीक्षण अब वीपी प्रतिष्ठानमै हुने, पूर्वका अस्पताललाई पनि सहज

चैत्र ९, धरान । पूर्वकै रेफरल सेन्टरका रूपमा रहेकाे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान...

‘एउटा स्टक भएर के बिग्रिन्छ र ? भोलि बाहिर निस्कन समेत पाइएन भने !’

चैत्र ९, काठमाडौं । राजधानीमा आइतबारदेखि ग्यासको अतिरिक्त बिक्रि केन्द्र (आउटलेट) सञ्चालन हुँदैछ भन्ने...