समाज

वर्षाले गहुँबाली भिजाउँदा किसान चिन्तित

कञ्चनपुर । आज दिउँसोदेखि परेको वर्षाले कञ्चनपुरका किसान प्रभावित भएका छन् । खेतमा पाकेर...

सरोकारवाला भन्छन्–गैरसरकारी संस्थाकोे दिगोपनाका लागि अन्तरपुस्तागत सहकार्य जरुरी

बुधवार काठमाडौंमा आयोजित ‘सामाजिक न्यायका लागि गैरसरकारी संस्थाको भूमिका, जवाफदेहिता र पारदर्शिता’ विषयक अन्तरक्रिया...

सन्दर्भ सिँचाइ दिवसः चितवनको ३८ प्रतिशत जमिन सिँचाइविहीन

चितवन । जिल्लामा खेती भइरहेको ३८ दशमलव २ प्रतिशत जमिनमा अझै सिँचाइ पुग्न सकेको...

भोजपुरमा कुटपिटबाट एक जनाको मृत्यु

भोजपुर । कुटपिटबाट भोजपुरका एक युवकको मृत्यु भएको छ । कुटपिटमा संलग्न रहेको आरोपमा...

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो

सो फ्रान्सेली नागरिक पशुपतिमा अलपत्र अवस्थामा बसेको भिडियो सार्वजनिक भएपछि प्रहरी टोलीले निजको खोजी...

हुम्लामा हिमपातले जनजीवन कष्टकर

सिमकोट (हुम्ला) । आज बिहानदेखि जिल्लाको माथिल्लो भेगमा हिमपात सुरु भएको छ । उत्तरी...

कपास प्रशोधन उद्योगमा आगलागी हुँदा लाखौँको क्षति

बिर्तामोड (झापा) । यहाँको अर्जुनधारा नगरपालिका–११, बुट्टाबारीस्थित कपास प्रशोधन उद्योगमा आज आगलागी हुँदा लाखौँ...

मुस्ताङमा सातौँ पटक हिमपात

मुस्ताङ । मुस्ताङमा सातौँ पटक फेरि हिमपात भएको छ । आज दिउँसो ११ः०० बजेदेखि...

पश्चिम नेपालबाट वर्षा सुरु

काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण मौसम बदली भई अहिले...

विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि विश्व बैंकका देशीय...

किसानले रासायनिक मलको लागि याचना गर्नुपर्ने नियति नदोहोरियोस्: सांसद पाठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद देवराज पाठकले किसानलाई खेतीको समयमा रासायनिक मल अभाव नदोहोरिने...

सुदूरपश्चिममा दश प्रतिशतले बढ्यो गरिबी

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा १० प्रतिशतले गरिबी बढेकामा प्रदेश सरकारले चिन्ता व्यक्त गरेको छ...

राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सदैव अग्रसर छ : प्रधानसेनापति सिग्देल

तनहुँ । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सधैँ अग्रसर रहेको...

मध्यपूर्वको तनावले नेपालको पर्यटन क्षेत्रमा नयाँ चुनौती (भिडिओ)

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) दीपकराज जोशीले कोभिड–१९ को महामारीपछि...

बेनीकाे राक्सेमा बन्यो तीन करोडको प्रहरी चौकी

म्याग्दी । बेनी नगरपालिका–४ राक्सेमा तीन करोड ५० लाख रुपैयाँभन्दा बढीको लागतमा सिङ्गा तातोपानी...

सिँचाइ दिवस : बाँझो छ अझै कृषि योग्य जमिन

काठमाडौं । सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना दिवस ‘जलस्रोतको व्यवस्थित उपयोग,...

चैत २५ गते बुधबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग वि.सं. चैत २५, २०८२ । इ.सन् 08 Apr, 2026 । शक संवत्...

करोडभन्दा बढी बैङ्किङ कसुरमा दुई जना पक्राउ

एक करोड बढी बैङ्किङ कसुर गरेको आरोपमा दोषी ठहर भई फरार रहेका दुई जनालाई...

मधेस प्रदेशमा ३३ जना बिचौलिया पक्राउ

मधेस प्रदेशमा ३३ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सरकारी कार्यालयहरूमा सक्रिय रहेको...

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

यसको असर पश्चिम नेपालमा बढी रहेको र ती क्षेत्रमा भने बिहानैबाट असर गर्ने बताए...