समाज
सवारी चालक अनुमतिपत्र छपाइ तीव्र गतिमा
उनले लाइसेन्स छपाइलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिँदै हालसम्म छपाइ हुन बाँकी रहेका करिब...
नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगञ्जले नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै कर्णाली प्रदेशमा...
सात वर्षमा पनि छ किमी सडक कालोपत्र भएन
विसं २०७५ साउन २९ गते ३० महिनामा सक्नेगरी ठेकेदार कम्पनीसँग सम्झौता भएको सडक चौथो...
ओली र लेखक आज छुट्ने
काठमाडौं । प्रहरीको हिरासतमा रहेका पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपीशर्मा ओली र...
‘अनलाइन’बाट मतदाता नाम दर्ता
तनहुँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः सुरु गरिएको छ...
चैत २६ गते बिहीबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल
आजको पञ्चाङ्ग वि.सं.चैत २६, २०८२ । इ.सन् 09 Apr, 2026 । शक संवत् १९४७...
चक्कु प्रहारबाट पाटनमा दाजुभाइको हत्या, फोनमा भएको थियो भनाभन
काठमाडौं । बुधबार साँझ ललितपुरस्थित पाटनको कृष्ण मन्दिर परिसरमा चक्कु प्रहार गरी दाजुभाइको हत्या...
आज जनआन्दोलन दिवस
काठमाडौं । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन...
दलित समुदायसँगको क्षमायाचनालाई संस्थागत सुधारसँग जोड्नुपर्छः इन्सेक
काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सरकारले दलित समुदायसँग गरेको क्षमायाचनालाई प्रतीकात्मक...
प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै
काठमाडौं । अब प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो...
सार्वजनिक र मालवाहक सवारी साधनको भाडा समायोजन
सरकारले सार्वजनिक सवारी र मालवाहक सवारीसाधनको भाडा समायोजन गर्न सहमति दिएको छ ।
बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा...
मधुवा रोगले मधेस प्रदेशमा आँप उत्पादन घट्ने अनुमान
मधेस प्रदेश कृषि विकास निर्देशनालय जनकपुरधामले आँपको रुखमा मधुवारोग लागेका कारण आँप उत्पादनमा ह्रास...
सातै प्रदेशमा वर्षा, बिहीबारसम्म प्रभाव रहने
नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशका सातै प्रदेशमा बदली...
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
प्रहरीले वैदेशिक रोजगार पीडितलाई ठगी गर्ने वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालकलाई पक्राउ...
झापामा आठ लाख नागरिक स्वास्थ्य बीमामा आबद्ध
झापामा चालु आर्थिक वर्ष २०८२/८३ को चैत २४ गतेसम्म जिल्लाका आठ लाख ४२ हजार...
नेपालगञ्जमा सडक क्षेत्रका अवैध संरचना हटाइँदै
नेपालगञ्ज । नेपालगञ्जको मुख्य सडक क्षेत्रमा फुटपाथ निर्माण गर्न अवैध रूपमा निर्माण गरिएका संरचना...
वैशाख २ गतेदेखि देशभर ५ हजार कर्मचारी आर्थिक गणनाको लागि परिचालन हुँदै
बुधवार राष्ट्रिय आर्थिक गणनाको लागि नेपाल पत्रकार महासंघसंगको सहकार्य सम्बन्धी छलफलमा कार्यालयका प्रवक्ता एवं...
वर्षाले गहुँबाली भिजाउँदा किसान चिन्तित
कञ्चनपुर । आज दिउँसोदेखि परेको वर्षाले कञ्चनपुरका किसान प्रभावित भएका छन् । खेतमा पाकेर...
सरोकारवाला भन्छन्–गैरसरकारी संस्थाकोे दिगोपनाका लागि अन्तरपुस्तागत सहकार्य जरुरी
बुधवार काठमाडौंमा आयोजित ‘सामाजिक न्यायका लागि गैरसरकारी संस्थाको भूमिका, जवाफदेहिता र पारदर्शिता’ विषयक अन्तरक्रिया...

