ओली र लेखक आज छुट्ने

काठमाडौं । प्रहरीको हिरासतमा रहेका पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपीशर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक आज छुट्ने भएका छन् । सर्वोच्च अदालतको आदेशअनुसार उनीहरूलाई आज हाजिर जमानीमा छोड्न लागिएको हो ।

जेन्जी आन्दोलन घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले दिएको प्रतिवेदनका आधारमा ज्यानसम्बन्धी कसुरमा उनीहरूलाई पक्राउ गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − seven =