समाज
मुस्ताङको जोमसोममा लेक लागेर भारतीय पर्यटकको मृत्यु
मुस्ताङको जोमसोममा लेक लागेर एक जना भारतीय पर्यटकको मृत्यु भएको छ । भारतस्थित तमिलनाडु...
अवरुद्ध भोजपुर–चखेवा सडक एकतर्फी सञ्चालनमा
भोजपुर नगरपालिका–५ बोखिमस्थित चाल्से खोल्सामा गए राति एक्कासि आएको बाढीले पुल बगाएपछि यातायात सेवा...
मुक्तिनाथको शीरमा अनौठो ‘विष्णु चुल्हो’
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मुक्तिनाथ मन्दिरको शिरमा भगवान् विष्णुले भोजन गर्ने ठाउँ अनौठो...
स्थानान्तरण र व्यवस्थापनमा सहरी विकास मन्त्रालयको पहल
सहारा नभएका तथा वास्तविक समस्यामा रहेका नागरिकका लागि सरकारले अर्को व्यवस्था नभएसम्म होटल तथा...
हिमाल आरोहीको सकशुल उद्दार
म्याग्दीको धवलागिरि गाउँपालिका–४ स्थित धौलागिरि हिमाल आरोहणका क्रममा लडेर घाइते भएका एक आरोहीको दुई...
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
नगरपालिकाले चालु आर्थिक वर्षदेखि सञ्चालन गरेको ‘बच्चाको खातामा पाँच हजार’ कार्यक्रममा स्थानीयवासीको सहभागिता न्यून...
स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता
बाजुरा । जिल्लाको जगन्नाथ गाउँपालिकाको कर्णाली करिडोरअन्तर्गत पर्ने लैफुडाँडामा आज स्काभेटर दुर्घटना हुँदा एक...
रोशनलाई अग्रज खेल पत्रकारिता सम्मान, युवा पत्रकारिता पुरस्कार
काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले यस वर्ष अग्रज खेल पत्रकारिता सम्मानबाट वरिष्ठ खेलकुद...
पूर्वीनाका काँकडभिट्टाबाट सात हजार ६४२ पर्यटक भित्रिए
झापा । पूर्वीनाका काँकडभिट्टाबाट विभिन्न देशका सात हजार ६४२ पर्यटक नेपाल भित्रिएका छन् ।...
मानुङकोटलाई पर्यटकीय ग्राम बनाउने लक्ष्य
तनहुँ । दमौलीको व्यास नगरपालिकाले पर्यटकीय गन्तव्यस्थल मानुङकोटमा जग्गा एकीकरण आयोजना सञ्चालनको तयारी गरेको...
गैरीगाउँ–सिनामङ्गलमा घरटहरा हटाउने कार्य निरन्तर
काठमाडौं । काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउने कार्यलाई...
छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
गोरखा । जिल्लाको हिमाली भेग छेकम्पारका बासिन्दा यार्सागुम्बा सङ्कलन गर्न लेकतिर जान थालेका छन्...
कानूनी अस्पष्टता र बजेट दोहोरोपनाले संघीयता कार्यान्वयनमा समस्या: माधव सापकोटा
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य माधव सापकोटाले कानूनी अस्पष्टता र तहगत बजेट...
बाँकेका १२ सामुदायिक वनमा डढेलो
नेपालगञ्ज । बाँकेका दुई चक्ला वनसहित विभिन्न सामुदायिक वनमा डढेलो सुरु भएको छ ।...
सामाजिक सुरक्षा कोषमा तत्काल आवद्ध गराउन सरकारसँग अस्थायी शिक्षकहरुको माग
नेपाल अस्थायी शिक्षक तथा कर्मचारी महासंघले आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो माग गरेको...
बजारमा मूल्य बढे पनि उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो
मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा व्यावसायिक केराखेती गर्दै आएका किसानले उत्पादनअनुसार उचित...
काठमाडौंमा होस्टेल अनुगमन कडाइ: मापदण्ड नपुगे कारबाही, सुधारलाई प्राथमिकता
काठमाडौं महानगरपालिका वडा नम्बर २९ का वडा सदस्य अनिलकुमार श्रेष्ठले अनामनगर क्षेत्रका होस्टेलहरूको स्थलगत...
पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
भोजपुर । भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा भोजपुर–चखेवा सडक पूर्णरूपमा बन्द भएको छ...
३५ वर्षदेखि रहेका बेथितिहरूलाई सुधार गर्दैछौँः रास्वपा सांसद शाक्य
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद टेकबहादुर शाक्यले मुलुकमा रहेको विगत ३५ वर्षदेखिको बेथितिलाई...
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ–गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच पुर्याइ विभिन्न ठेक्काको...

