कोशी

बाक्सिला बजार आगलागी घटना अपडेट : पाँच घर जलेर नष्ट हुँदा पाँच करोड क्षति

खोटाङ । केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा सोमबार साँझ भएको भीषण आगलागीमा करिब रु पाँच...

प्रदेश १ : खेलाडीलाई सम्मान तथा पुरस्कृत गर्न बजेट स्वीकृत

विराटनगर । प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले केही कार्यविधिसहित निर्देशिका स्वीकृत गरेको...

प्रदेश १ का सांसदकाे सपथ ग्रहण ११ पुसमा हुने

विराटनगर । प्रदेश १ सभाका नवनिर्वाचित सदस्यहरुकाे सपथ ग्रहण कार्यक्रम ११ पुसमा हुने भएको...

चारआली जंगलमा दम्पतीको शव फेला

लिम्बू दम्पतिको कुहिन लागेको शव दिउँसो भेटिएको थियो ।

दुर्घटना बढेपछि जहाँ स्थानीयले राजमार्गमै लाख बत्ती बाले

त्यही बिचमा एकाएक सडकमा भजन कीर्तन सुरु भयो भने पूर्व तर्फ जन प्रतिनिधि रहेको...

प्रदेश-१ : स्थायी संरचना बनाउन जग्गा प्राप्तिका लागि गठित समितिले बुझायो प्रतिवेदन 

विराटनगर ।  प्रदेश नं. १ राजधानीका लागि प्रशासनिक संरचनाहरू बनाउन जग्गा व्यवस्थापनका लागि गठित...

भद्रपुरमा दुई दशकपछि राष्ट्रिय स्तरको गोल्डकप हुँदै, विजेताले १३ लाख पाउने

बिर्तामोड । झापाको सदरमुकाम चन्द्रगढीमा करिब दुई दशकपछि भद्रपुर झापा गोल्डकप हुने भएको छ...

मेयर हर्कविरुद्ध दलहरूले भने- ‘मपाईंतन्त्री, दम्भी र उद्दण्ड अधिनायकवादको उदय’ 

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको अभिव्यक्तिविरुद्ध धरानका ६ राजनीति दलले संयुक्त वक्तव्य जारी गर्दै...

किर्ते गरेको आरोपमा लक्ष्मीनारायण मठका महन्त दास पक्राउ

प्रसिद्ध लक्ष्मीनारायण मठका महन्थ जगन्नाथ दासलाई प्रहरीले पक्राउ गरेको छ ।

आयोग द्वारा सात वटै प्रदेश प्रमुखसमक्ष निर्वाचन परिणामसहितको प्रतिवेदन प्रस्तुत

काठमाडौँ । निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनको परिणामसहितको...

औद्योगिक पहिचान बनाएको विराटनगरको साख गुम्न दिनु हुँदैन : राष्ट्रपति

विराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योगको संरक्षण र प्रवर्द्धनका लागि लाग्नु पर्ने बताएकी छिन्...

अपहरण गरी शरीर बन्धक बनाएको आरोपमा नेपाल टाइम्सका सञ्चालक पक्राउ

विराटनगर । विराटनगरबाट प्रकाशन हुँदै आएको नेपाल टाइम्स डटकमका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।...

विराट एक्स्पो आजदेखि : राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने   

एस्पोको आज  राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ । 

अब्बल अध्यक्ष इङ्गनाम : जसले सुधारिन् सासु-बुहारीबीचको सम्बन्ध

सासु–बुहारीको सम्बन्ध आमा छोरीको जस्तो बनाउन ‘सासुको इच्छा–बुहारीलाई शिक्षा’ कार्यक्रमको लागि नीति बनाइन् ।

पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्न सबै पक्ष सहमत (भिडिओ)

आगामी शैक्षिक सत्रदेखि मेडिकल कलेज सञ्चालन गर्ने गरी गृहकार्य थालिएको छ ।

चुनावी बाचा भटाभट पूरा गर्दै सांसद शर्मा : विपन्न विद्यार्थीलाई तीन लाखको सहयोग प्रदान

विराटनगर । नव निर्वाचित प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माले मोरङको सुन्दरहरैंचा नगरपालिका ९...

समानुपातिक सांसदको सूची सार्वजनिक गर्ने तयारी, पाँचवटा प्रदेशको सूचीमा समस्या

काठमाडौँ । निर्वाचन आयोगको कार्यालयले समानुपातिक सांसदहरूको सूची आज सार्वजनिक गर्ने तयारी गरेको छ...

विराट एक्स्पो : एक्स्पो प्रवर्द्धनका लागि मोटर र्‍याली, भारतमा पत्रकार सम्मेलन

विराटनगर । मंसिर २९ गतेदेखि विराटनगरमा आयोजना हुन लागेको विराट एक्स्पोको प्रचार प्रसारका लागि...

यी हुन् समानुपातिकमा परेका प्रदेश १ का एमाले सांसद, एकीकृत समाजवादीबाट एक्ली चाम्लिङ

विराटनगर । प्रदेश सभा सदस्यकोलागि दलहरूले निर्वाचन आयोगलाई नाम सिफारिस गरेका छन् । नेकपा...

प्रतिनिधिसभामा कुन-कुन दलबाट को-को परे समानुपातिक सांसदमा (विवरणसहित)

यस्तो छ दलहरुले आयोगमा पठाएको नामावली

1 2 56 57 58 235 236