राजनीति

विकासका लागि सबै पार्टी एक ठाउँमा आउनुपर्छ : परराष्ट्रमन्त्री साउँद

परराष्ट्रमन्त्री नारायणप्रकाश साउँदले विकासका लागि राजनीति गरिएकाले पार्टीको हित मात्रै नभई साझा रुपमा अघि...

स्थानीय तहमा प्रभावकारी काम गर्न उपत्यकाभित्रका उपप्रमुखको सक्रियता

काठमाडौँ उपत्यकास्तरीय उपप्रमुख÷उपाध्यक्ष सञ्जालको दोस्रो बैठक सम्पन्न भएको छ ।

बैंक तथा वित्तीय संस्था ‘नयाँ शोषक’को रूपमा उदाए : पर्यटनमन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले बैंक तथा वित्तीय संस्थालाई ‘नयाँ शाेषक’कोे संज्ञा...

ईश्वरपुरका सय परिवारलाई गाउँब्लक जग्गाको लालपुर्जा वितरण

ईश्वरपुर नगरपालिका–३ र ११ का एक सय परिवारलाई गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको छ...

डा. प्रकाशचन्द्र लोहनीको आक्रोश- छोटे राजाहरू खोकी लाग्दापनि विदेश जान थाले

नेताहरू सत्ताको लुछाचुँडीमा मात्रै केन्द्रित हुने गरेको डा. लोहनीको आरोप छ ।

सांसदहरूले काम नगरे ढ्याङ्ग्रो ठोक्दै लखेट्छौँ : महावीर पुन

बोल्ने मात्र होइन बोलेर कदम चाल्ने नेताको खाँचो रहेको उनको भनाई छ ।

अनसनरत नुवाकोटका किसान श्रीराम घिमिरेको माग सम्बोधन गर्न प्रधानमन्त्रीको पहल

प्रधानमन्त्रीले घिमिरेले उठाएका जायज माग पूरा गर्न निर्देशन दिएका हुन् ।

पोखरा-१८ को मतगणना नगर्न सर्वोच्चको अन्तरिम आदेश

वैशाख ३० गतेको निर्वाचनमा एमालेका पुस्कल थापा जम्मा ३ मतले पराजित भएका थिए ।

सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको संकेत

अहिले आफू कुनै मन्त्रालय लिने र सरकारमा जाने पक्षमा पार्टी छ ।

एउटै विधेयक पारित नगरी संसद् बैठक अन्त्य

प्रतिनिधिसभाको पहिलो अधिवेशन एउटा पनि विधेयक पारित नगरी अन्त्य भएको हो ।

एक्लै चुनाव लड्ने कांग्रेस बनाउनुपर्छ : शेखर कोइराला

आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्नेगरी पार्टी निर्माण गर्नुपर्ने उनको भनाई छ ।

जटिल अवस्थामा अर्थतन्त्र, साढे ३१ अर्ब अनुदान कटौती

अनुदानअन्तर्गत अन्तिम किस्ताको ५० प्रतिशत अनुदान कटौती गरिएको हो ।

पोखरा १८ का वडाध्यक्षको पुनः मतगणना तत्काल नगर्न सर्वोच्चको आदेश

पोखरा महानगरपालिका वडा नं १८ का वडाध्यक्षको पुनः मत गणना तत्काल नगर्न सर्बोच्च अदालतले...

संसद अधिवेशन आज राति १२ बजेदेखि अन्त्य

प्रतिनिधि सभाको अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ।

उपचुनावको नतिजाबाट कांग्रेसले आत्तिनुनपर्ने अवस्था छैन : आरजु राणा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा आरजु राणा देउवाले हालै सम्पन्न प्रतिनिधिसभाको उपचुनावको...

प्रधानमन्त्री प्रचण्डले अस्थिरतामाथि खेल्ने प्रयास गर्नुभयो : एमाले

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले अस्थिरतामाथि खेल्ने प्रयास गरेको आरोप लगाएको छ...

कोशी प्रदेशमा प्रचण्डपथ लागू हुन सक्दैन : योगेश भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले अराजकता मच्चाएर राज्य सत्तालाई असफल बनाउने प्रचण्ड पथ कोशी...

१८ एसपी एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

नेपाल प्रहरीका १८ जना प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ उपरीक्षक (एसएसपीमा) बढुवाका लागि सिफारिस भएका...

विधायन व्यवस्थापन समितिको सभापति चयन वैशाख २५ मा हुने

विधायन व्यवस्थापन समितिको सभापति चयन वैशाख २५ हुने भएको छ । 

एमाले सांसद लक्ष्मी महतो कोइरीको विषयलाई लिएर संसदमा चर्काचर्की, कसले के भने ? (भिडिओ)

काठमाडौँ । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा एमाले सांसद लक्ष्मी महतो कोइरीको विषयलाई लिएर चर्काचर्की...