राजनीति

सुशासन र समृद्धिका लागि राजनीतिक आचरणमा आमूल परिवर्तन आवश्यक : राष्ट्रपति पौडेल

उनले आर्थिक विकास र समृद्धिलाई नागरिकको जीवनसँग जोड्न सकिए मात्र शासन व्यवस्थाप्रति जनविश्वास बढ्ने...

सुशासन र शासकीय चरित्रमा सुधार नभई गणतन्त्रको सार्थकता रहँदैनः राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक उपलब्धिलाई नागरिकको जीवनस्तरसँग जोड्न शासकीय स्वरूप र राजनीतिक नेतृत्वको चरित्रमा...

समावेशी र समुन्नत राष्ट्र निर्माणमा लागौँ : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत सुदृढीकरणबाट...

गणतन्त्रका उपलब्धिको संस्थागत संरक्षणमा अध्यक्ष ओलीको जोड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शमा ओलीले गणतन्त्रका उपलब्धिको संस्थागत संरक्षणमा...

गणतन्त्रले नागरिकलाई सार्वभौम बनाएको छ: राष्ट्रपति पौडेल

नागरिकका गुनासो शासकीय संरचनाबाटै सम्बोधन गर्न सकिने लोकतान्त्रिक अभ्यासले लोकतन्त्रको जरा बलियो बनाएको उनको...

सैनिक मञ्चमा विशेष समारोहका साथ मनाइयो गणतन्त्र दिवस (तस्बिरहरू)

काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा आज विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ ।

गणतन्त्रको विकल्प अझ उन्नत र समृद्ध गणतन्त्र नै हो : अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्रको विकल्प अझ उन्नत र समृद्ध गणतन्त्र नै...

लोकतन्त्रलाई अझ जीवन्त बनाउन दृढ सङ्कल्पका साथ अघि बढ्नुपर्छः उपराष्ट्रपति

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले उदारवादी आदर्श, समावेशिता, समानता र न्यायका आधारमा लोकतन्त्रलाई अझ...

आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा सबै जुटौँः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्रका मूल्य र मान्यतालाई अझ बढी परिपक्व र...

राजदूत नियुक्तिका लागि पहिलोपटक खुल्ला दरखास्त आह्वान, ३५ वर्ष उमेर अनिवार्य

परराष्ट्र मन्त्रालयले बिहीबार सूचना जारी गर्दै इच्छुक योग्य नेपाली नागरिकलाई आउँदो जुन ५ भित्र...

अर्थमन्त्री वाग्लेले राष्ट्रपतिलाई गराए बजेटबारे जानकारी

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटबारे जानकारी...

शुक्रबार आगामी आवको बजेट आउँदै

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट शुक्रबार सङ्घीय संसद्को संयुक्त...

विदेशमा रहेका नेपालीलाई स्वदेश फर्कन सभामुख अर्यालको आग्रह

धादिङ । सभामुख डोलप्रसाद अर्यालले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्कने आग्रह गरेका छन् ।...

एनआरएनए कानुनको मस्यौदामाथि छलफल हुन्छ : परराष्ट्र मन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले हाल छलफलका लागि सार्वजनिक गरिएको गैरआवासीय नेपालीसम्बन्धी विधेयकको मस्यौदामा...

लोकतन्त्र रक्षाका लागि काँग्रेस फेरि जाग्नुपर्छः सिटौला

काठमाडौं । नेपाली काँग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले देशको वर्तमान राजनीतिक...

पार्टीभित्र विधिको शासन र एकता आवश्यक छः प्रकाशमान सिंह

उनले नेपाली काँग्रेसको नेतृत्वमा जारी भएको वर्तमान संविधानको रक्षा गर्दै जनताका आकाङ्क्षा पूरा गर्न...

नेकपा स्थानीय तह विभागको प्रशिक्षण: ८४ को निर्वाचन लक्षित १० बुँदे कार्यदिशा पारित

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) स्थानीय तह विभागको आयोजनामा सञ्चालित ‘स्थानीय तह जनप्रतिनिधि राष्ट्रिय प्रशिक्षण...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव जेठ १७ देखि काठमाडौंमा

काठमाडौं । आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा ‘छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३’ आगामी...

कांग्रेसले संसद्मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने

काठमाडौं । नेपाली कांग्रेसले सङ्घीय संसद्मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने भएको छ ।...

गणतन्त्रात्मक शासन प्रणालीको सफल कार्यान्वयनमा सबै प्रतिबद्ध हुनुपर्छ : प्रमुख सचेतक दुलाल

काठमाडौं । सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा प्रत्यक्ष सहभागी मध्ये एक हुनुहुन्छ–युवराज...