समाचार

सातै प्रदेशका मुख्यमन्त्री सिंहदरबारमा, पहिलो पटक प्रदेश परिषद् बैठक बस्दै

  मंसिर २३, काठमाडौँ । सिंहदरबारमा आइतबार पहिलो पटक अन्तर प्रदेश परिषद् बैठक बस्दै...

भुटानी शरणार्थी शिविरमा आगलागी, पसल जलेर नष्ट

मंसिर २३, उर्लाबारी । मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित भुटानी शरणार्थी शिविरमा गए राति आगलागी हुँदा...

राजदूत शेर्पालाई स्पष्टीकरण दिन काठमाडौं बोलाइयो, दोषी भेटिए बर्खास्त गर्ने

काठमाडौं । आर्थिक लेनदेनसम्बन्धी विवादमा तानिएपछि अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले स्पष्टीकरण दिन...

नेकपामा बढ्दैछ बिबादः अपमानित भएको भन्दै शीर्ष नेतालेनै गरे बैठक बहिस्कार

काठमाडौं । शनिबार बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक चार नेताले बहिस्कार गरेका छन्। सचिवालयका सदस्यहरु...

मिस वर्ल्डकाे ताज मेक्सिकन सुन्दरीकाे पाेल्टामा, श्रृखला टप १२ बाटै बाहिरिइन्

मंसिर २२, काठमाडौं । मिस वर्ल्ड २०१८ को ताज मेक्सिकोकी सुन्दरी भर्नेसा पोन्स जितेकी...

मातृभाषामा शिक्षा: नीतिमा छ, कार्यान्वयनमा छैन

मंसिर २२, काठमाडौं । सामुदायिक विद्यालयमा मातृभाषा शिक्षाको कार्यान्वयनको अवस्था प्रति सरोकारवालाहरुले चिन्ता व्यक्त...

एइसीसी ग्लोेबल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक पक्राउ

मंसिर २२, काठमाडौं । एईसीसी ग्लोबल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक सोनु अग्रवाल पक्राउ परेका छन्...

राइटपाथको चितवन र काठमाडौंका ग्राण्ड सेमिनार

मंसिर २२, काठमाडौं । राइटपाथ करियर काउन्सेलिङले चितवन र काठमाडौंमा उच्च शिक्षाका लागि युरोपियन...

अस्ट्रेलियामा एक नेपाली विद्यार्थीको मृत्यु

मंसिर २२, अस्ट्रेलिया । उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया गएका एक नेपाली विद्यार्थीको मृत्यु...

बाल विवाह न्यूनीकरणका लागि दुहवीमा सुझाव संकलन

मंसिर २१, दुहवी । सुनसरी जिल्लामा बाल विवाहको दर अधिक रहेको भन्दै यसको न्यूनीकरणका...

पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  मंसिर २१, काठमाडौँ । पूर्व वनमन्त्री तथा निर्माण व्यवसायी विक्रम पाण्डेसहित २१ जना...

बाल–विवाह न्यूनीकरणकालागि सुझाव संकलन

मंसिर २१, दुहबी । सुनसरी जिल्लामा बाल–बिवाहको दर अधिक रहेको भन्दै यसको न्यूनीकरणकालागि सुझाव...

बिन्दास जोडीको बिन्दास तस्विर…

  मंसिर २१, काठमाडौँ । नायिका तथा मोडेल प्रियंका कार्की र नायक आयुष्मान देशराज...

सुकेधाराको सुधार गृहबाट २१ व्यक्तिको उद्धार, सञ्चालक पक्राउ

मंसिर २१, काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले सुधार गृहबाट २१ व्यक्तिको उद्धार गरेको...

‘सारेगमप’मा टुंगियो मेनुकाको यात्रा

मंसिर २१, काठमाडौँ । जी टी.भी.ले प्रशारण गर्ने भारतीय चर्चित गायन रियालिटी शो ‘सारेगमप’...

प्रहरीको वान्टेड सूचीमा थिए ‘आइएमई’ लुटेरा लिम्बु

  मंसिर १२, काठमाडौँ । शुक्रबार प्रहरीले राजधानीको रातोपुलमा डकैती मुद्दामा मुछिएका इटहरीका राजन...

एच.आई.भी. संक्रमित बालबालिकाहरुका लागी डिजे मलिक स्याडो नाईट हुने 

मंसिर २१, धरान,सनसरी । आउँदो पौष ६ गते धरान १५ स्थित रहेको एच बीबी...

काठमाडौँको रातोपुलमा प्रहरीले चलायो गोली, राजन लिम्बु घाइते

मंसिर २१, काठमाडौँ । काठमाडौँको रातोपुलमा शुक्रबार प्रहरीको गोली लाग्दा इटहरीका राजन लिम्बु घाइते...

‘सरकारले नौ महिनाको कार्यकालमा ऐतिहासिक महत्वको काम गरेको छ’

  मंसिर २१, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले...

दाङमा बाख्राले जन्मायो एकसाथ ६ वटा पाठापाठी

मंसिर २१, लमही, २१ । दाङमा तुलसीपुर उपमहानरपालिका–९ बेलुवाका लालबहादुर खड्काले पालेको एउटा बाख्राले...