समाचार
जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा
जुम्ला । जुम्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्ला खोप...
राष्ट्रिय प्रकृति संरक्षण कोषमा विज्ञ सदस्य मनोनीत
काठमाडौं । राष्ट्रिय प्रकृति संरक्षण कोषमा सरकारले तीन जना विज्ञ व्यक्तित्वहरूलाई सदस्यमा मनोनयन गरेको...
मध्यपूर्व युद्धविरामपछि श्रीलङ्कामा इन्धनको मूल्य घट्यो
एजेन्सी । मध्य पूर्व युद्धविराम पछि श्रीलङ्काले मङ्गलबार इन्धनको मूल्यमा छ प्रतिशत सम्म कटौती...
तीन दिन मनसुन थप सक्रिय हुने, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना
काठमाडौँ। देशभर मनसुनी गतिविधि थप सक्रिय हुने भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम...
पाँच सय जनाले पाए सुधारिएको चुलो
दाङ । तुलसीपुर उपमहानगरपालिकाले १९ वडामा २६ वटाका दरले ५०० वटा फलामे चुलो वितरण...
तोलामा ४५ सयले घट्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबारको तुलनामा आज सुनको...
ब्राजिल अन्तिम १६ मा, जर्मनी र नेदरल्यान्ड्स स्तब्ध; पाराग्वे र मोरक्कोको ऐतिहासिक जित
काठमाडौँ। फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ अन्तर्गत नेपाली समयअनुसार सोमबार र मङ्गलवार...
मानव र वन्यजन्तुबीच बढ्दो द्वन्द्व अवस्था
तनहुँ । तनहुँमा पछिल्लो दशकयता चितुवाको आक्रमण मानव–वन्यजन्तु द्वन्द्वको गम्भीर चुनौतीका रूपमा देखा परेको...
नेता शर्माले गरे परिवारसहित पशुपतिनाथमा विशेष पूजा–आराधना
काठमाडौं । नेपाली कांग्रेसका नेता सुनीलकुमार शर्माले सम्पूर्ण परिवारसहित पशुपतिनाथ मन्दिरमा विशेष पूजा–आराधना गरेका...
पहिराले कान्ति लोकपथ अवरुद्ध
मकवानपुर । हेटौँडा–काठमाडौँ सडकको कान्तिलोकपथअन्तर्गत भिमफेदी गाउँपालिका–८ स्थित भरेङडाँडामा बिहानैदेखि यातायात सेवा अवरुद्ध भएको...
समृद्ध राष्ट्र निर्माणका लागि राज्यका तीनै अङ्गबीच समन्वय आवश्यकः सभामुख अर्याल
काठमाडाैं । सभामुख डोलप्रसाद अर्यालले मुलुकको समृद्धि, सुशासन र भ्रष्टाचार अन्त्यका लागि राज्यका प्रमुख...
टोखा र पालुङटार नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना
काठमाडौँ । काठमाडौँको टोखा र गोरखाको पालुङटार नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ ।...
संविधान संशोधन विगतका उपलब्धिबाट पछाडि फर्कने गरी हुनुहुँदैनः अध्यक्ष दाहाल
काठमाडाैं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधान संशोधनको उद्देश्य विगतका उपलब्धिबाट पछाडि फर्कने...
संसदीय बहसलाई तथ्यमा आधारित र परिणाममुखी बनाउनुपर्नेमा अध्यक्ष दाहालको जोड
काठमाडाैं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसदीय बहसलाई तथ्यमा आधारित, मर्यादित र परिणाममुखी...
इजिप्टमा प्राचीन चिहान र आवासीय क्षेत्र उत्खनन
एजेन्सी । इजिप्टको इस्माइलिया प्रान्तमा पुरातात्विक उत्खननका क्रममा प्राचीन चिहान, आवासीय क्षेत्र र उत्पादन...
इस्तानबुलमा नाटो संसदीय सम्मेलन शुरुः रक्षा लगानी र सुरक्षा चुनौतीमा केन्द्रित
एजेन्सी । उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) का संसदीय नेतृत्वकर्ताहरूको दुई दिने शिखर सम्मेलन...
मलेसियामा खाद्यवस्तुको मूल्य ८ र रासायनिक मलको मूल्य २० प्रतिशतसम्म बढ्ने प्रक्षेपण
एजेन्सी । मलेसियामा खाद्यवस्तु र रासायनिक मलको मूल्यमा उल्लेख्य वृद्धि हुने प्रक्षेपण गरिएको छ...
अफगानिस्तानको सीमावर्ती क्षेत्रमा पाकिस्तानी हवाई आक्रमणः ३६ जनाको मृत्यु, १६३ घाइते
एजेन्सी । अफगानिस्तानको पूर्वी सीमावर्ती क्षेत्रमा पाकिस्तानले गरेको हवाई आक्रमणमा परी ३६ जनाको मृत्यु...
शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वताः भीष्मराज आङदेम्बे
काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वर्तमान शासकीय...
संसदको गरिमा उच्च राख्न सांसदको भाषा र पोशाक मर्यादित हुनुपर्छः मन्त्री गौतम
काठमाडाैं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संसदको गरिमा र औचित्य कायम...

