तोलामा ४५ सयले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबारको तुलनामा आज सुनको मूल्य तोलामा ४ हजार ५०० रुपैयाँले घटेको हो ।

आज सुन प्रतितोला २ लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । भने, चाँदी प्रतितोला २५ रुपैयाँले घटेर ४ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 15 =