मुख्य समाचार

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका ४ वटा उपसमिति पुनर्गठन

काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले तीनवटा संसदीय उपसमितिहरू पुनर्गठन...

निजामती विधेयक पारित गर्न मियाँ अन्सारीको माग

काठमाडौँ । राष्ट्र निर्माण दलका अध्यक्ष समिम मियाँ अन्सारीले संघिय निजामती विधेयकलाई संसदबाट पारित...

सरकारी साक्षी राजमान तामाङविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । विशेष अदालत, काठमाडौंमा दर्ता भएको घुसररिसवत सम्बन्धी भ्रष्टाचार मुद्दामा सरकारी साक्षी राजमान...

राष्ट्रिय सभा समितिद्वारा तीन उपसमिति पुनर्गठन

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले तीनवटा संसदीय उपसमितिहरू पुनर्गठन...

एमआरपी कार्यान्वयन तिब्र, व्यवसायीद्वारा विरोध

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयन तिब्र बनाउँदै उद्योगदेखि...

राप्रपाको अनुशासन समिति बैठक आज

राप्रपाभित्र इतर समूहले अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीमाथि प्रश्न उठाउँदै आएको छ । यसले पार्टीभित्र...

विद्यार्थी संगठनमाथि रोकको निर्णयप्रति ज्ञवालीको आपत्ति, भने– ‘चरम अलोकतान्त्रिक कदम’

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयहरूमा विद्यार्थी संगठनका गतिविधि र उपस्थितिमाथि रोक...

त्रिदेवी मन्दिर परिसरका अनधिकृत संरचना भत्काउन सुरु (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले त्रिदेवी मन्दिर परिसरमा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचनाहरू भत्काउन सुरु...

सार्वजनिक सवारी साधनको भाडा नबढाए चुप नबस्ने कावा अध्यक्ष सिटौलाको चेतावनी

काठमाडाैं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष पुण्यप्रसाद सिटौलाले वैज्ञानिक भाडा समायोजन...

एक हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको छ ।...

मलेसियाको सबामा भीषण आगलागीः १ हजार घर जलेर नष्ट, ९ हजार भन्दाबढी बासिन्दा प्रभावित

एजेन्सी । मलेसियाको उत्तरी बोर्नियो राज्य सबाको एक तटीय गाउँमा आईतवार बिहान भएको भीषण...

अमेरिकी–इरानी वार्ताअघि पाकिस्तानमा सुरक्षा व्यवस्था कडा

एजेन्सी । पाकिस्तानले अमेरिका र इरानबीच हुन लागेको दोस्रो चरणको शान्ति वार्ताको पूर्वसन्ध्यामा आफ्नो...

गोरखामा चट्याङ लागेर एक युवकको मृत्यु

गोरखा । गोरखामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । आइतबार साँझ चट्याङ...

पर्यटक र पूर्वाधारको पर्खाइमा ‘पाउद्वार मुर्ताला धार्मिक गुफा’

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–५ मा रहेको ‘पाउद्वार मुर्ताला धार्मिक गुफा’ पर्यटक र पूर्वाधारका पर्खाइमा...

एक सय १० मेगावाटको दुधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं । सोलुखुम्बु जिल्लाको दुधकोशी नदीमा ११० मेगावाटको दुधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने...

सिरहामा एक जना अनमीको भरमा प्रसूति सेवा

सिरहा । सिरहाको नरहा गाउँपालिका–४ वर्छवामा रहेको प्रसूतिगृह (बर्थिङ सेन्टर) कर्मचारी अभावका कारण जोखिमपूर्ण...

काठमाडौं–ढाका नियमित उडान गर्ने तयारी

काठमाडौं । नेपाल वायु सेवा निगमले निकट भविष्यमै काठमाडौंदेखि बङ्गलादेशको राजधानी ढाकासम्म सिधा उडान...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ...

वैशाख ७ गते सोमबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग वि.सं. वैशाख ०७, २०८३ । इ.सन् 20 Apr, 2026 । शक संवत्...

गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

गुल्मी । गुल्मीमा फेलापरेका चरा प्रजातिको सङ्ख्या ३५५ पुगेको छ । पछिल्लो गणनाअनुसार ३०...