एक हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य
२०८३ वैशाख ७ गते

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको छ । आइतबारको तुलनामा आज सुनको मूल्य घटेको हो ।
आज सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ७०० रुपैयाँ रहेको छ भने चाँदी प्रतितोला ५ हजार १९० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
२०८३ वैशाख ७ गते
प्रतिक्रिया









