मुख्य समाचार

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

पाउण्डको खरिददर १६० रूपैयाँ ६९ पैसा र बिक्रीदर १६१ रूपैयाँ ४२ पैसा छ ।

राजनीतिक दलहरू सचिन आवश्यक छ : उपमहासचिव गुरुङ

लमजुङ । नेकपा (एमाले)का केन्द्रीय उपमहासचिव तथा लमजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद पृथ्वीसुब्बा गुरुङले...

सर्लाहीमा सशस्त्र प्रहरी जवान साहमाथि गोली प्रहार

जनकपुरधाम । सर्लाहीको रामनगर गाउँपालिका ६ मा एक जना सशस्त्र प्रहरी जवानमाथि गोली प्रहार...

घट्यो इन्धनको मूल्य, यस्तो छ नयाँ मूल्य सूची

नेपाल आयल निगमको इन्धनको मूल्य घटाएको छ ।

ठेक्काको किस्ता नबुझाउने ठेकेदारलाई पार्किङको म्याद थप

पोखराको पार्किङको ठेक्का २७ मंसिरदेखि सकिएको छ । तर महानगरले भित्रि चलखेल गरेर म्याद...

सञ्चारमाध्यमले नेपालीको आवाजलाई प्रतिनिधित्व गर्नुपर्छ : सञ्चार मन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गोरखापत्र संस्थानका प्रकाशनले नेपालीको आवाजलाई प्रतिनिधित्व गर्नुपर्ने बताएका...

वर्षमान पुनको स्वास्थ्यमा सुधार, एक साता भित्र नेपाल फर्कने तयारी

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन स्वाथ्यमा सुभार आएको छ ।

मधेशी आयोगले मुस्लिम र थारुलाई मधेशीको सूचीबाट हटायो

मधेशी आयोगले मुस्लिम र थारुलाई मधेशीको सूचीबाट हटाएको छ ।

तोकिएको मापदण्ड पूरा नगरेका गाडीलाई एक लाख जरिवाना

वन तथा वातावरण विभागले आज पुस १ गतेदेखि प्रदूषण जाँच नगरी तोकिएको मापदण्ड पूरा...

पेचिलो बन्दै मानव बेचबिखन

पछिल्लो समय मानव बेचबिखन तथा ओसारपसारको जोखिम बढेर गएको छ ।

पोखरामा वृद्ध महिलाका गहना चोर्ने गिरोह सक्रिय

९ वृद्धाहरूले कास्की प्रहरीमा जाहेरी उजुरी दिएका छन् ।

प्रदूषण जाँचपास नभएका गाडीलाई १ लाखसम्म जरिवाना

प्रदूषण जाँचपास नभएका गाडीहरुलाई आजदेखि १ लाखसम्म जरिवाना गरिनेछ ।

लोकतन्त्रमाथि ‘कू’ भएको स्मृतिमा आज कालो दिवस मनाइँदै

काठमाडौं । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा...

आजदेखि नेपाल-भारत संयुक्त ‘सूर्यकिरण’ सैन्य अभ्यास

सैन्य अभ्यास ‘सूर्यकिरण’ को यो १६ औं संस्करण हो ।

रक्सी पिएर श्रीमतीले कुट्दा पोखराका मनबहादुरको मृत्यु

घरायसी विषयमा विवाद चर्किएपछि श्रीमतीले टाउकोमा ढुंगाले हानेकी हुन् ।

दर्ता विषयमा गुठी संस्थानमा विवाद : कुटिए अमिन (भिडिओ)

जनकपुरधाम । टेन्डर दर्ताको विषयमा विवाद हुँदा जनकपुर गुठी संस्थानका अमिन कुटिएका छन् ।...

ठेकेदार पोस्दै पोखरा महानगर, सडकमा पार्किङ गर्न ठेक्का

महानगरको आफ्नो छुट्टै पार्किङ स्थल छैन ।

यी १३ कम्पनी परे सार्वजनिक खरिद अनुगमनको कालोसूचीमा

अब सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन सक्ने छैनन् ।

विराट एक्स्पो आजदेखि : राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने   

एस्पोको आज  राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ । 

काठमाडौं महानगरपालिकाको सम्पूर्ण सेवा बन्द हुने

आज महानगरले २८ औं महानगर दिवस विशेष समारोहसहित मनाउनेछ ।

1 2 317 318 319 868 869