मुख्य समाचार

विदेशमा अलपत्र परेका १३ हजार बढी नेपालीको उद्धार, कुन देशबाट कति ? [सूचीसहित]

जेठ २३ गतेदेखि असार १६ गतेसम्म विभिन्न मुलुकबाट १३ हजार ७ सय ७ नेपालीको...

प्रतिनिधि र राष्ट्रिय सभा दुवै बैठक स्थगित, शोक प्रस्ताव पारित

काठमाडौं । प्रतिनिधि सभा र राष्ट्रिय सभाको बुधबारको बैठक स्थगित भएको छ । नेपाली...

नेकपा स्थायी कमिटी बैठक जारी, ओलीको पक्षमा होला त बहस ?

काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बुधबारको बैठक जारी छ...

आजको संसद बैठक शोक प्रस्ताव पारित गरेर स्थगित हुने

काठमाडौं । बुधबारको संसद बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित हुने भएको छ ।...

प्रतिनिधिसभा सांसद ज्ञानकुमारी छन्त्यालको निधन

काँग्रेसको तर्फबाट समानुपातिक सांसद रहेकी ६६ वर्षीया छन्त्यालको गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा निधन...

मन्त्री भुसालको चिन्ताः ‘हाम्रो जहाज महाभुमरीमा हेलिने सम्भावना बढ्यो’

नेकपाभित्र नाटकीय रूपमा विकसित सत्ता-संघर्षलाई लिएर कृषिमन्त्री घनश्याम भुसालले मध्यरातमा ट्विट गरेका हुन् ।

भारतले तयार पार्‍यो कोरोनाविरुद्धको खोप, अब मानवमा परीक्षण हुने

अहिले विश्वका विभिन्न स्थानमा खोप बनाउने करिब १२० वटा परियोजना सञ्चालन भइरहेका छन् ।

चितवनका १३ सहित थप २५ जनामा कोरोना पुष्टि

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा परीक्षण गरिएका १०१ नमुनामध्ये चितवनका १३ सहित २५ जनामा कोरोना...

आज पवित्र हरिशयनी एकादशी, यसरी ब्रत बसे मिल्नेछ लाभैलाभ

निर्जला एकादशीको दिन छरेको तुलसीको बिउलाई आजको दिन रोपेर पुजा गरिन्छ ।

नेकपा स्थायी कमिटी बैठक : प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा नेताहरूले प्रधानमन्त्रीलाई दुवै पदबाट राजीनामा...

नागरिकता विधेयक खारेजको माग राख्दै विराटनगरमा जसपाको विरोध प्रदर्शन

सुजता लिम्बू- विराटनगर । नागरिकता संशोधन विधेयक तत्काल खारेजको माग राख्दै विराटनगरमा विरोध प्रदर्शन...

निर्वाचन आयोगमा नेकपा एमाले दल दर्ताका लागि कसले दियो निवेदन ? प्रधानमन्त्रीसँग मागियो जवाफ

काठमाडौँ । निर्वाचन आयोगमा दुई दिनअघि नेकपा एमाले नामको दल दर्ताका लागि निवेदन परेको...

सङ्घीय निजामती विधेयकबारे कर्मचारीहरूको घोर आपत्ति, चरणबद्ध आन्दोलनको घोषणा

  काठमाडौँ । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको नेतृत्वमा राष्ट्रियस्तरका ट्रेड युनियनले संघीय संसद्को...

बाबुको मृत्यु, ४ दिनदेखि छोरा फरार, प्रहरीले थाल्याे अनुसन्धान

सुजाता लिम्बु विराटनगर । मोरङको जहदा गाउँपालिका– ५ सन्थाल बस्तीमा एक व्यक्तिको रहस्यमय मृत्यु...

नोभेम्बरसम्म ८० करोड भन्दा बढीलाई निःशुल्क राशन दिइने छः माेदी

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँका ८० करोड जनतालाई नोभेम्बरसम्म निःशुल्क राशन...

वीपीका चिकित्सकले २४ घण्टाका लागि रोके आन्दोलन

धरान । तलब बृद्धिमा चित्त नबुझाउँदै आन्दोलनमा उत्रिएका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले...

सिंहदरबारभित्रै सुब्बाहरुको प्रदर्शनः ‘माननीयज्यू, नासुका आँशु देख्नुभएन ?’

सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडी विरोध प्रदर्शन भएको छ ।

चीनमा भेटियो अर्को नयाँ भाइरस, जसले ल्याउन सक्छ महामारी !

काठमाडौं । चीनका वैज्ञानिकहरुले फ्लूको एक यस्तो नयाँ स्ट्रेन पहिचान गरेका छन् जसमा महामारीको...

हङ्‌कङमा प्रभाव बढाउन चीनद्वारा विवादास्पद कानुन पारित

चीनले हङ्‌कङको सुरक्षाव्यवस्था परिवर्तन गर्ने उद्देश्यले बनाइएको एउटा विवादास्पद कानुन पारित गरेको छ

त्रिविमा किन घटे विद्यार्थी ? तीन वर्षदेखि विद्यार्थीको संख्या निरन्तर घट्दो क्रममा

त्रिभुवन विश्वविद्यालको वार्षिक विद्यार्थी सङ्ख्या क्रमशः घट्दो देखिएको छ ।