मुख्य समाचार

अर्घाखाँचीमा ट्रक खस्यो, चालक र सहचालकको ज्यान गयो

उनीहरूको जेनस अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु हो ।

पशुपतिमा यस्तो छ बालाचतुर्दशीको तयारी

बालाचतुर्दशीका लागि पुशपति क्षेत्रमा बिहानै भक्तजनको भिड बढ्न थालेको छ ।

बोलेरोको ठक्करबाट मोटरसाइकलमा सवार शिक्षक र लेखापालको मृत्यु, अर्का शिक्षक घाइते

तीनै जना माडीको सोमेश्वर माध्यमिक विद्यालयमा कार्यरत थिए ।

चित्लाङमा बस र बाइक जुध्दा मनोजको मृत्यु

दुर्घटनामा थाहा नगरपालिका-१० बस्ने ३० वर्षीय मनोज गमालको मृत्यु भएको हो ।

काठमाडौँमा आज यस वर्षको अहिलेसम्मकै चिसो

भिजिबिलिटी १ किलोमिटरभन्दा कम भयो भने त्यसलाई कुहिरो मानिन्छ ।

कोशी र गण्डकी प्रदेशमा हल्का बर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु

अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

पूर्वराष्ट्रपतिद्वारा गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी...

घरघरमा महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन भए मात्रै विभेद अन्त्य हुन्छ : मन्त्री आचार्य

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि महिलाहरूलाई...

मानव अधिकार प्रवर्द्धन हुनेगरी चलचित्र निर्माण गर्नुपर्छ : मानव अधिकार आयोग

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकार प्रवर्द्धन हुनेगरी चलचित्र...

सहमतिमै टुंगिन्छन् घरेलु हिंसाका मुद्दा

झापा । घरेलु हिंसाबाट पीडित महिला न्यायका लागि प्रहरीकहाँ पुग्ने गरे पनि अधिकांश मुद्दा...

जोर्डनका जनता गाजा द्वन्द्वबारे अमेरिकी अडानको विरोधमा

एजेन्सी । जोर्डनको राजधानी अम्मानमा हजारौं मानिसले गाजा पट्टीमा जारी द्वन्द्वमा अमेरिकाको अडानको निन्दा...

मौद्रिक समीक्षाबाट घरजग्गा कारोबार बढ्दैन : अध्यक्ष धमला

राष्ट्र बैंकले मौद्रिक समीक्षामार्फत रियलइस्टेट कर्जाको जोखिम भार घटाएको छ ।

पन्ध्र बिघामा गरिएको गाँजाखेती नष्ट

प्रजिअ कोमलप्रसाद धमला नेतृत्वको सुरक्षाकर्मीको टोलीले गाँजा खेती नष्ट गरेको हो ।

काठमाडौँमा प्लास्टिकका फूल र रुख राख्न निषेध

महानगर क्षेत्रभित्र प्लास्टिकका फूल तथा प्लास्टिकबाट उत्पादन गरिएका रुख राख्न निषेध गरिएको हो ।...

मौसम बदली, तराईमा हुस्सु र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात

देशभरको तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले...

रोजगारीका लागि बेलायत जाने ४५ नर्स छनोट

रोजगारीका लागि बेलायत जाने ४५ नर्स छनोट भएका छन्। अन्तर्वार्तामा सहभागी ६० जना नर्स मध्येबाट...

पोखरामा ठगी आरोपमा वडा सदस्यसहित ४ जना पक्राउ

कास्कीको पोखरामा ठगीसम्बन्धी मुद्दामा वडा सदस्य सहित पक्राउ परेका छन्। पोखरा महानगरपालिका-६, खहरेका वडा...

नेपाली सेना र भारतीय सेनाको संयुक्त सैन्य अभ्यास सम्पन्न

नेपाली सेना र भारतीय सेनाका फौज सहभागी भएका सूर्य किरण संयुक्त अभ्यास सम्पन्न भएको...

नेपालमा उत्पादन भएका आलु, प्याज र स्याउमा भ्याट नलाग्ने

काठमाडौँ । आन्तरिक राजस्व विभागले नेपालमै उत्पादन भएका आलु, प्याज, स्याउलगायत उत्पादनमा मूल्य अभिवृद्धि...

1 2 116 117 118 846 847