मुख्य समाचार
आज राति १२ बजेदेखि अत्यावश्यक सेवाबाहेक सबै सवारी सञ्चालनमा रोक
निर्वाचन सुरक्षा व्यवस्थालाई कडाइ गर्दै मतदान सम्पन्न नहुन्जेलसम्मका लागि सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो...
डलरकाे मूल्य १४६ रुपैयाँ, अन्य विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ...
खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह
काठमाडौं । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका...
युबिन मृत्यु प्रकरणमा चर्चित बेलायती र्यापरलाई १२ वर्ष जेल सजाय
दुर्घटना लगत्तै गम्भीर घाइते भएका युबिनको उपचारका क्रममा दुई दिनपछि अस्पतालमा निधन भएको थियो...
बैतडीको महरागाउँमा फैलिएको भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’ भएको पुष्टि
बैतडी । बैतडीको पुर्चौंडी नगरपालिका–१० महरागाउँमा फैलिएको भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भएको पुष्टि भएको छ...
यी ५ कागजात भए ढुक्कले भोट हाल्न पाइने
कुनै कारणवश परिचयपत्र नभएका मतदाताहरूलाई पनि मतदानको अधिकारबाट वञ्चित नगर्ने नीति आयोगले लिएको छ...
मौसमी वायुको प्रभाव, यी क्षेत्रमा बदलीको सम्भावना
नेपालको उपल्लो वायुमण्डलमा हाल विकसित भएको उच्च चापीय प्रणालीका कारण मुलुकको मौसमी अवस्थामा आंशिक...
आज (बुधबार) कृष्ण भगवानको पूजा, यसो गर्नुहोस् जिन्दगी समृद्ध हुन्छ
यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ ।
निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ९५ लाई आयोगले सोध्यो स्पष्टीकरण
आयोगले अहिलेसम्म तीन जनालाई ताकेता पत्र लेखेको छ । ताकेतामध्ये एउटाको जवाफ प्राप्त भएको...
भ्रामक सामग्री प्रकाशन गर्नेलाई कारबाही गर्न कांग्रेसको माग
नेपाली कांग्रेसले पार्टी सभापति गगनकुमार थापाको तस्बिर प्रयोग गरी भ्रामक सामग्री प्रकाशन गर्नेलाई कारबाही...
निर्वाचनमा तीन तहको सुरक्षा व्यवस्था, निर्धक्क भएर मतदान गर्न आयोगको आग्रह
काठमाडौँ । निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि भरपर्दो र सुदृढ सुरक्षा प्रवन्ध मिलाइएको स्पष्ट...
यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण
काठमाडौँ । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था भएका आचरणका अतिरिक्त निर्वाचन...
‘आफ्नो मत आफ्नै गाउँमा’ (फोटो फिचर)
‘काठमाडौँ । आफ्नो गाउँ, आफ्नै ठाउँ, आफैँले चुनेको प्रतिनिधि’– यही भावना बोकेर अहिले हजारौँको...
राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको...
रवि लामिछानेको फेसबुक पेज ह्याक प्रयासपछि गरियो ‘लक’
रवि लामिछानेको आधिकारिक फेसबुक पेजमा अनधिकृत पहुँचको प्रयास भएको छ ।
दैनिक ५ हजार लाइसेन्सको माग, कसरी भइरहेको छ वितरण ?
दैनिक ५ हजार सबारी लाइसेन्सको माग हुने गरेको छ । यातायात व्यवस्था विभागकाअनुसार यसअघि...
मुग्लिङ–पोखरा सडकः पूर्वी खण्डको काम ९५ प्रतिशत सम्पन्न
काठमाडाैं । पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी–जामुने सडकको स्तरोन्नतिको काम ९५ प्रतिशत सकिएको छ । एशियाली...
बहराइनमा रहेको अमेरिकी ‘एयर बेस’ ध्वस्त भएको इरानी दाबी
बहराइनको शेख इसा क्षेत्रमा रहेको अमेरिकी कमाण्ड र स्टाफ भवनलाई निशाना बनाएर मिसाइल तथा...
२५ सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सोमबारको तुलनामा आज सुनको...
मध्यपूर्वको युद्धले विश्व बजारमा इन्धनको मूल्यमा उछाल
तेल उत्पादनको केन्द्र मानिने यस क्षेत्रमा जारी तनावले विश्वव्यापी आपूर्ति प्रणाली नै ठप्प हुन...

