२५ सय रुपैयाँले बढ्यो सुनको मूल्य
२०८२ फागुन १९ गते

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सोमबारको तुलनामा आज सुनको मूल्य प्रतितोला दुई हजार पाँच सय रुपैयाँले बढेको हो ।
आज सुनको मूल्य प्रतितोला ३ लाख २८ हजार ६०० रुपैयाँ पुगेको छ । त्यस्तै, चाँदी प्रतितोला ५ हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
२०८२ फागुन १९ गते
प्रतिक्रिया
सम्बन्धित









