मुख्य समाचार

संसदीय अभ्यास सिकाउन रास्वपाले नवनिर्वाचित सांसदलाई प्रशिक्षण दिने

पार्टीले मंगलबार र बुधबार गरी दुई दिने अभिमुखीकरण कार्यक्रमको आयोजना गर्न लागेको हो ।

आठ महिनामा पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक

चैत । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक...

रवि लामिछानेको रिटकाे सुनुवाइ आज हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध...

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँ महँगो, अब कति पर्छ ?

अमेरिका-इजरायल-इरान तनावबीच देखिएको अन्तर्राष्ट्रिय परिस्थितिका कारण मूल्य वृद्धि गर्नुपरेको हो ।

डेडिकेटेड-ट्रंक लाइन विवादः उद्योगीको मागदाबी नपुग्ने आयोगको निर्णय

काठमाडौं  । विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रंक लाइन महसुल विवादका सम्बन्धमा उद्योगी व्यवसायीको...

आज सोमबार, भगवान् शिवको पूजा गर्नाले परिवारमा सुख मिल्नेछ

यस दिनमा शिवजीको पुजा-आराधना गरे शिवजी चाँडै नै खुसी हुन्छन् भन्ने धार्मिक विश्वास छ...

राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशक झलकराम अधिकारीविरुद्ध घूस र सम्पत्ति शुद्धिकरण मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्ध घूस...

रवि लामिछानेको रिटमा सोमबार सुनुवाइ हुने

न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले आज हेर्दाहेर्दैमा राखेर सोमबार सुनुवाइ हुने...

सर्वोच्चले एमाले सचिव महेश बस्नेतसँग माग्यो लिखित जवाफ

सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सचिव महेश बस्नेतसँग लिखित जवाफ...

नेकपाको समानुपातिक सूचीमा माधव नेपाल पक्षका दुई जना

नेपाल पक्षबाट प्रमेश हमाल र गणेश विश्वकर्माको नाम सूचीमा परेको हो । हमाल यसअघि...

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीका स्वकीय सचिव श्रेष्ठ मनोनीत

यसअघि कोषका अध्यक्ष ऐनबहादुर शाहीले राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो ।

दुई करोड, ४२ लाख ६७ हजार बढी अनुदान सहायता स्वीकार गर्ने निर्णय

सरकारले दुई करोड, ४२ लाख ६७ हजार ४२७ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार...

‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

अर्थ मन्त्रालयले ‘जेनजी आन्दोलनको बुझाइः मूल कारण, वास्तविकता र सबल नेपालका लागि मार्गचित्र’ शीर्षकमा...

यी हुन् राप्रपाले सांसदमा सिफारिस गरेका चार जना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि चार जनाको...

राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो

निर्वाचन आयोगमा नामावली पठाएपछि मात्रै सार्वजनिक गर्नेगरी प्रतिनिधि सभामा समानुपातिकतर्फको सांसदहरु टुंगो लगाइएको पार्टीका...

अब बन्ने सरकारले शपथअघि जेनजी आन्दोलनजस्तो घटना दोहोरिन नदिने संकल्प गरोस्ः रक्षा बम

उनले सरकार गठनअघि नै यस्तो नियति नेपाली जनताले फेरि भोग्न नपर्ने प्रतिवद्धता गर्नुपर्ने जिकिर...

संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा (भिडिओ)

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले संसदीय दलको नेता छान्न केही समय लाग्ने बताएको छ ।

निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको पारिश्रमीक ५० हजारसम्म हुनसक्छः रवि सिंह

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको पारिश्रमीक ५०...

राप्रपा केन्द्रिय कार्यसम्पादन समितिको बैठक जारी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कन्द्रिय कार्यसम्पादन समितिको बैठक शुरु भएको छ ।

नयाँ बन्ने प्रधानमन्त्रीलाई हर्क साम्पाङको चेतावनी: ‘सदन र सडक दुवै तताउनेछु’

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नयाँ बन्ने प्रधानमन्त्रीले मनलाग्दी निर्णय गरे...